राजनीति

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष डा बाबुराम भट्टराईबीच...

Read more

नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १...

Read more

सरकारको न्यूनतम साझा कार्यक्रम आज शीर्ष नेतालाई बुझाइने

काठमाडौँ – सत्ता साझेदार दलले गठन गरेको कार्यदलले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइने भएको...

Read more

जसपासँग र एकीकृत समाजवादी पार्टी एकताको तयारीमा

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिनेबारेमा निर्णय...

Read more

राप्रपासँग गठबन्धन नगर्न डा. बाबुराम भट्टराईको चेतावनी

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राप्रपासँग गठबन्धन नगर्न सल्लाह दिएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै...

Read more

देउवा फेरि सक्रिय, फेरि सत्तारोहणको प्रयास !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका...

Read more

कांग्रेस नेतृत्वले गुमायो अवसर, कार्यकर्ता निराश

काठमाडौं । संघ र प्रदेशमा सरकार बनाउने मुखैमा आएको अवसर गुमेपछि नेपाली कांग्रेसका नेता मात्रै होइन, कार्यकर्ता पनि निराश छन्...

Read more

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा हुने

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी...

Read more

आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने

काठमाडौं । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी चैत...

Read more
Page 162 of 206 1 161 162 163 206

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.