राजनीति

सत्तारुढ गठबन्धनका शिर्ष नेताहरु तनहुँ जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन् । तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार...

Read more

वीपीको अगालेको बाटोमा हिँडौ – नेता कोइराला

पोखरा, ५ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेस वीपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अगालेर हिड्नु पर्नेमा...

Read more

आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम...

Read more

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

निर्माणाधीन काठमाडौँ-तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा...

Read more

गगन थापाको चेतावनी- सच्चिने अवसर आएको छ, दायाँबायाँ नगर्नु होला

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका पार्टी कार्यकर्तालाई यसपटक दायाँबायाँ नगर्न आग्रह गरेका छन् । सोमबार चितवनको कालिका...

Read more

एफपिओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फर्दर पब्लिक अफरिङ९एफपिओ० मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल...

Read more

प्रचण्ड, देउवा र ओलीबीच बालकोटमा भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने...

Read more

परराष्ट्रमन्त्री साउदसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा...

Read more

गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सहमति, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री...

Read more
Page 126 of 220 1 125 126 127 220

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.