अन्तर्राष्ट्रिय

प्यालेस्टिनीविरूद्धको कारबाही रोक्न इजरायललाई दबाब दिन आग्रह

रामल्ला । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार सीआईएका निर्देशक विलियम बन्र्सलाई प्यालेस्टाइनविरुद्धको कारबाहीलाई रोक्न इजरायललाई दबाब दिन आग्रह गरेका छन्...

Read more

चीनको जनसङ्ख्या २०२२ मा घट्ने प्रक्षेपण

बेइजिङ– चीनको जनसङ्ख्या सन् २०२१ देखि घट्न थालेको छ । विज्ञहरुले यसरी जनसङ्ख्या घट्नाले चीनको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताएका...

Read more

वेलायती प्रधानमन्त्री सुनकले गरे आफ्नै अध्यक्षलाई बर्खास्त

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नै पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन् । कर मामिलाको अनुसन्धानमा अध्यक्ष जाहावी...

Read more

पाकिस्तानी किसानद्वारा ‘कृषि संकटकाल’ लागू गर्न आग्रह

लाहोर– पाकिस्तानमा भइरहेको गहुँको चरम संकटको बीचमा किसानको छाता संस्था पाकिस्तान किसान इत्तेहाद (पीकेआई) ले सरकारलाई ‘कृषि संकतकाल’ लागू गर्न...

Read more

भारतको जीडीपी ७ प्रतिशत हुने प्रक्षेपण

नयाँ दिल्ली– भारतको कूल गार्हस्थ उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२२–२३ को लागि ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।...

Read more

श्रीलङ्कामा लागुऔषधका दुई सयभन्दा बढी संदिग्ध पक्राउ

श्रीलङ्का प्रहरीले देशका केही भागहरूमा सञ्चालन गरेको विशेष अपरेसनमा लागुऔषधका दुई सयभन्दा बढी संदिग्धलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता...

Read more

गुफामा बसी चिसो छल्दै अफगानिस्तानी भूकम्प पीडितहरू

अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धग्रस्त अफगानिस्तानमा जाडोका...

Read more

बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्नेछु : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्ने गरी काम गर्ने बताउनुभएको छ । आइतबार...

Read more

नेपालको राजनीतिक संकटमा चीनको हाबी

पछिल्लो समय नेपालमा राजनीतिक र संवैधानिक संकट दिनप्रतिदिन बढ्दै गएको छ । नेकपा एमालेको विभाजन पछि निम्तिएको राजनीतिक धुब्रीकरणलाई सल्टाउनको...

Read more

डुङ्गा दुर्घटना हुँदा अमेरिका हिँडेका पाँच क्युबाली आप्रवासीको मृत्यु

काठमाडौँ – डुङ्गा चढेर क्युबाबाट अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ । डुङ्गा दुर्घटनामा अरु...

Read more
Page 255 of 286 1 254 255 256 286

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.