कामठाडौं । संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालय ९यूएनएचसीआर० ले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वागत गरेको छ । यूएनएचसीआर कार्यालयले नक्कली...
Read moreकाठमाडौं । पाकिस्तानले यो महीनादेखि रुसबाट सस्तोमा कच्चा तेल पाउने आशा गरिएको छ । रुसबाट पाकिस्तानले अपेक्षाअनुरूप कच्चा तेल ल्याउन...
Read moreजेरुसेलम । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले...
Read moreकाठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । मंगलबार इस्लामावादस्थित उच्च अदालतबाट खानलाई पक्राउ गरिएको पाकिस्तानको जियो न्यूजले...
Read moreअर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक...
Read moreकाठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले...
Read moreटेक्सास– अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु...
Read moreकाठमाडौँ । युक्रेनको वायुसेनाले अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमबाट रुसको अत्याधुनिक हाइपरसोनिक मिसाइल ‘प्याट्रियट’ नष्ट गरेको दाबी गरेको छ । वायुसेनाका...
Read moreएजेन्सी । भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको छ । केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा आइतबार...
Read moreयुनिभर्सिटी अफ न्यू साउथ वेल्स (एनएसडब्ल्यू सिड्नी) का विज्ञहरूको प्रारम्भिक अनुमानअनुसार सन् २०२१ मा दैनिक पाँच जना अस्ट्रेलियाली नागरिकको औषधिको...
Read moreAanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar