अन्तर्राष्ट्रिय

ईयूद्वारा नाइजर विद्रोहलाई अमान्यता, सहयोग स्थगनको घोषणा

ब्रसेल्स । यूरोपेली संघ (ईयू)ले नाइजर विद्रोहलाई मान्यता नदिने बताएको छ । ईयूले यसै साता सत्ता कब्जा गरेका नाइजरका विद्रोहीलाई...

Read more

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण, विमानस्थल बन्द

मस्को - रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ । एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो...

Read more

सैन्य कूपछि निजेरका सेनाद्वारा जनरल टिचियानी राज्य प्रमुख घोषित

काठमाडौं । निजेरका सेनाले जनरल आबडौरहमेन टिचियानीलाई राष्ट्र प्रमुख घोषणा गरेको छ । गए राति टिचियानीले टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गरेका...

Read more

अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता

सिड्नी– अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रस्थित ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता...

Read more

चीनको कम्बोडयिासँगको घनष्ठिताका कारण दक्षणिपूर्वी एशियाका लागि खतरा पैदा गर्दै

काठमाडौँ- चीनले क्षेत्रीय स्तरमा आफ्नो प्रभुत्व जमाउन दक्षणिपूर्वी एसयिाली देशहरूमा आफ्नो घनिष्ठता बढाउन थालेको छ । क्षेत्रीय शक्तिकेन्द्र मात्र नभई...

Read more

ट्युनिसियामा छ महिनामा आठ सय आप्रवासीको डुबेर मृत्यु

ट्युनिसियामा डुङ्गाबाट युरोप पुग्ने क्रममा यस वर्षको पहिलो छ महिनामा करिब ८०० आप्रवासीको डुबेर मृत्यु भएको नेसनल गार्डका प्रवक्ता होउसेम...

Read more

पाकिस्तानको पञ्जाबमा आएको बाढीका कारण सयौँ विस्थापित

लाहोर– पाकिस्तानको पञ्जाब प्रान्तमा चिनाब नदीको किनारमा आएको बाढीका कारण कम्तीमा ५० गाउँ डुबानमा पर्दा सयौं मानिस विस्थापित भएका अधिकारीहरूले...

Read more

अमेरिकामा भेटियो ४८६ खुट्टा भएको जीव

लस एन्जलस।अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल सिसा जत्तिकै पातलो र पेपर...

Read more

नेदरल्याण्ड्समा कार बोकेको कार्गोमा आगलागी

एम्सटरडम– नेदरल्याण्ड्स को तटमा एउटा कार्गो जहाजमा आगलागी हुँदा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ । सो दुर्घटनामा...

Read more

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनायो

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक फेडले २५...

Read more
Page 217 of 327 1 … 216 217 218 … 327

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.