अन्तर्राष्ट्रिय

बारमा गोली चल्दा चार अमेरिकीको मृत्यु

लस एन्जलस –अमेरिकाको क्यालिफोर्निया राज्यको एक बारमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते...

Read more

रूसी युद्ध-सरदार प्रिगोजिनु चढेको विमान दुर्घटना, पुटिनले मारेको आशंका

रूसको एक निजी सैन्य कम्पनी ुवागनरु समूहका प्रमुख येवगेनी प्रिगोजिन एक विमान दुर्घटनामा मारिएको समाचार बाहिरिएको छ । रूसको राजधानी...

Read more

इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

काठमाडौँ । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्यांक निकाय...

Read more

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण

रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोनबाट आक्रमण भएको त्यहाँका मेयरले बताएका छन्। मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल...

Read more

हवाई डढेलोमा एक सय पन्ध्र जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक...

Read more

ट्रम्पले भोली आत्मसमर्पण गर्दै, फुल्टन काउन्टी जेल पुग्ने

वासिंग्टन डिसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया चुनावमा धाँधली गरेको आरोपमा बिहीबार आत्मसमर्पण गर्ने भएका छन् । ट्रम्पले...

Read more

अफ्रिकामा ध्यान केन्द्रित गर्दै वाग्नर समुह

काठमाडौँ । रुसमा ‘कु’को प्रयास गर्ने वाग्नर आर्मीका प्रमुख येभगेनी प्रिगोजिनले एउटा भिडियो सार्वजनिक गर्दै अफ्रीकालाई स्वतन्त्र बनाउने बताएका छन्...

Read more

साउदी सीमा सुरक्षा गार्डले सयौं आप्रवासीको हत्या गरेको ह्युमन राइट्स वाचको भनाइ

लण्डन– यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स...

Read more

जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने

टोकियो – जापान सरकारले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधन गरिएको पानी समुद्रमा निकास गर्नेबारे मङ्गलबार निर्णय गर्ने जापान सरकारका एक मन्त्रीले...

Read more

फिलिपिन्सको लुजोन टापुमा सेनाको आक्रमणमा पाँच विद्रोहीको मृत्यु

एजेन्सी –फिलिपिन्सको सेनाले लुजोन टापुको बिकोल क्षेत्रमा अघिल्लो हप्ता गरेको दुईवटा छुट्टाछुट्टै कारबाहीमा पाँच संदिग्ध विद्रोहीको मृत्यु भएको छ ।...

Read more
Page 206 of 328 1 … 205 206 207 … 328

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.