राजनीति

पोर्चुगलको राष्ट्रपति चुनावमा कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी रनअफमा

कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न पोर्चुगलको राष्ट्रपति चुनावको पहिलो चरणमा आश्चर्यजनक रूपमा दोस्रो स्थान हासिल गर्दै आगामी...

Read more

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’ मा सामेल हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमन्त्रित गरिएको रूसले बताएको छ...

Read more

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।...

Read more

पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

काठमाडौँ, ६ माघ : पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ । विसं २०४८ देखि हालसम्मका सबै...

Read more

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ, ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा...

Read more

बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर...

Read more

पर्सामा एक सय ६७ मतदानस्थल कायम

वीरगञ्ज (पर्सा), ५ माघ ः जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको...

Read more

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौँ, ५ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले...

Read more

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

काठमाडौँ, ५ माघ : निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय...

Read more

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

झापा, ४ माघ: नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य...

Read more
Page 21 of 206 1 20 21 22 206

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.