• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीतिक स्थिरताका लागि एमाले–कांग्रेस गठबन्धन जरूरी: उपप्रधानमन्त्री सिंह

metakhabar by metakhabar
१५ साउन २०८२,
0
राजनीतिक स्थिरताका लागि एमाले–कांग्रेस गठबन्धन जरूरी: उपप्रधानमन्त्री सिंह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “स्थायित्व, स्थिरता र सुशासन दिनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको हो। जनताले अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको गुनासो गरेपछि यस्तो गठबन्धन आवश्यक भएको हो।”

सिंहले वर्तमान सरकारले ६ महिनाभित्र बारम्बार सरकार परिवर्तन हुने अवस्था तोडेर अघि बढेको बताए। उनले निर्वाचन सकिएपछि काँग्रेसभित्रका परिस्थिति र आन्दोलनको सन्दर्भ समेत उल्लेख गर्दै, “मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्नका लागि पार्टीमा आवद्ध भएको होइन, आन्दोलनमार्फत जनताको अधिकार पुनःवहाली गरिएको हो। अबको काम ती अधिकार सुरक्षित गर्नु हो,” भने।

उनले राजनीतिक स्थिरता कायम गर्न देशको दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर अन्य दलहरूलाई पनि समेट्दै गठबन्धन सरकार चलाइरहेको बताए। “नत्र सरकार ६ महिनामा पटक–पटक परिवर्तन हुँदै जान्थ्यो। जनताले सरकार बनेपछि दिनगन्ती शुरु हुन्छ र काम कसरी गरिन्छ भनेर हेर्न थालेका छन्। त्यसैले वर्तमान गठबन्धन आवश्यक भयो,” उनले जोड दिए।

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसलाई विधि, नियमसम्मत तरिकाले व्यवस्थित गरी अघि बढाउनुपर्नेमा जोड दिए। काँग्रेसलाई चुनौतिहरू सामना गर्न सक्षम बनाउन आफूले त्यस्तो प्रयास गरिरहेको पनि बताए।

Previous Post

राप्ती नदीमा १३३ गोही छाडियो

Next Post

कालीगण्डकी सडक अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
Load More
Next Post
कालीगण्डकी सडक अवरुद्ध

कालीगण्डकी सडक अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In