• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ कार्यविधिअनुसार स्थानीय तहको मूल्याङ्कन सुरु, उत्कृष्टलाई सम्मान

metakhabar by metakhabar
१४ साउन २०८२,
0
नयाँ कार्यविधिअनुसार स्थानीय तहको मूल्याङ्कन सुरु, उत्कृष्टलाई सम्मान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले गाउँपालिका र नगरपालिकाको कामको मूल्याङ्कन गरी उत्कृष्ट स्थानीय तहलाई पुरस्कृत गर्ने व्यवस्था गरेको छ । स्थानीय तहको कार्यसम्पादन प्रतिस्पर्धी र उत्कृष्ट बनाउनका लागि नयाँ कार्यविधि लागू गरिने भएको हो ।

यसअघि छुट्टाछुट्टै तीनवटा मूल्याङ्कन प्रणालीलाई एकीकृत गरी ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन कार्यविधि’ तयार पारेर साउनदेखि लागू गरिएको छ । यसअन्तर्गत स्थानीय तहका विभिन्न सूचकहरू मार्फत पाँच श्रेणीमा मूल्याङ्कन गरिने छ – सर्वोत्कृष्ट, उत्कृष्ट, मध्यम, कमजोर र अति कमजोर ।

सबैभन्दा बढी अंक ल्याउने पाँच गाउँपालिका र पाँच नगरपालिकालाई ‘नमुना गाउँपालिका’ र ‘नमुना नगरपालिका’ घोषणा गरिनेछ । साथै, प्रत्येक प्रदेश र जिल्लाबाट उत्कृष्ट स्थानीय तहको पनि सूची सार्वजनिक गरिनेछ ।

कार्यविधिमा खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र विवाद समाधानजस्ता पाँच उपक्षेत्रमा सूचक राखिएको छ । स्वास्थ्य सेवामा प्रसूति सेवा, खोप तथा कुपोषणसम्बन्धी सूचकसमेत समावेश छन् ।

मूल्याङ्कनका लागि ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (एमलजिपिएस)’ नामक सफ्टवेयर प्रयोग गरिने छ । स्थानीय तहले आर्थिक वर्ष अन्त्यमा स्वमूल्याङ्कन गरी तथ्याङ्क प्रविष्ट गर्नेछन् ।

यसरी सङ्कलित विवरणको गुणस्तर परीक्षण गरी प्रत्येक वर्ष अन्त्यसम्म नतिजा सार्वजनिक गरिनेछ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले एउटै कार्यविधि हुँदा मूल्याङ्कन प्रक्रिया सरल र प्रभावकारी हुने बताए ।

Previous Post

१४ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Next Post

गैंडाकोटको चर्चित बगैंचा रिसोर्टमा बिहानै आगलागी, मुख्य भवन पूर्णरूपमा जलेर नष्ट

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
गैंडाकोटको चर्चित बगैंचा रिसोर्टमा बिहानै आगलागी, मुख्य भवन पूर्णरूपमा जलेर नष्ट

गैंडाकोटको चर्चित बगैंचा रिसोर्टमा बिहानै आगलागी, मुख्य भवन पूर्णरूपमा जलेर नष्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In