• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

    खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

    खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    ‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सप्तरीमा आगलागीबाट १० लाख बराबरको क्षति

by
७ माघ २०७९,
0
पाँचथरको फिदिममा आगलागीमा परि दुई महिलाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएपछि १० लाख बराबरको क्षति भएको छ।

स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्।

आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी र स्थानीयबासीहरुले झण्डै दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको प्रवक्ता सिंहले जानकारी दिएको छ।

आगलागीमा मानवीय क्षति नभएपनि चौपाया, अन्नपात, लत्ता कपडा, भाँडाकुडा र फर्निचरका सामानहरु पूर्ण रुपले जलेर नष्ट भएको प्रहरी प्रबक्ता सिंहको भनाइ रहेको छ।

आगलागीमा गुगली भने हरेराम यादवको गोठ घरभित्र बाँधि राखेको बाख्रा–१, खसी–२, भैंसीको पाडी–२ जलि मरेको र भैंसी–१ घाइते भएको हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको चौपायाक‍ो ज्यान गएको हो।

यसैगरी तेज नारायण यादवको वाल र जस्ताको छानो भएको बस्ने घरमा आगो लागी काठको बकस थान–२, चामल १० मन, पंखा ५ थान, एलसिडी टिभी ३२ ईन्चको १ थान, रेडमी मोबाईल–१ थान, सुन चाँदीको गहना र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति भएको छ।

यस्तै ओम नारायण यादवको बाँसको टाटी बेरा जस्ता पत्ताको छानो भएको घरमा आगो लागी नगद ५४ हजार, चामल १० मन, धान १० मन, भाँडाकुडा लत्ताकपडा र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति गरि ९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

Previous Post

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न पुलिस हेडक्वार्टरलाई गृहको पत्र

Next Post

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मतविभाजन

सम्बन्धित खबर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
फिचर-ब्यानर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

१७ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

१७ जेष्ठ २०८३,
खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु
जीवन शैली

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

१७ जेष्ठ २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आवाज

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

१७ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ जेष्ठ २०८३,
Load More
Next Post
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मतविभाजन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In