• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१० साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन १० गते शनिबारको राशिफल

मेषः दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृषः दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः धनलक्ष्मी योग परेको छ। बोलीका कारण राम्रो काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। मनमा शान्ति मिल्नेछ। परिवारले भन्दा बाहिरको व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कटः दिन राम्रो छ। मन प्रशन्न हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। स्वदेशमा रोजगारीको विकल्प प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

सिंहः दिन राम्रो छ। ठुलो लगानी नगर्नु उचित हुन्छ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्रा गरेमा सोचेको काम बन्नेछ।

कन्याः दिन राम्रो छ। परिवारमा मेलमिलाप बढ्नेछ। आम्दानी बढ्नेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। उच्च तहका व्यक्तिको आर्शिवादले दैनिकी सहज बन्नेछ।

तुलाः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले मिहिनेतको फल प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वाास्थ्यमा भने समस्या हुनेछ।

वृश्चिकः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यका तर्फबाट मान र सम्मान प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

धनुः दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यको त्रास रहनेछ। परिवारको दोहोरो भूमिकाले तपाईंलाई दुःखी बनाउने छन्। धार्मिक यात्राले दिन सहज बन्नेछ।

मकरः दिन राम्रो छ। लगानीका क्षेत्र सफल बन्नेछन्। व्यापारमा नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय र सम्पत्ति नाश हुनेछ। साथीको दोहोरो चरित्रले दुःखी बनाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

मीनः दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढा पुग्नसक्छन्। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। अरुलाई समय दिँदा आफ्नो समस्या बढ्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

आजको मौसम : चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई–मधेशमा हावाहुरी

Next Post

कांग्रेस–एमाले गठबन्धनमा चिसोपन : तीन विधेयकले शीतलनिवाससम्म फैलियो सत्ता तनाव

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
कांग्रेस–एमाले गठबन्धनमा चिसोपन : तीन विधेयकले शीतलनिवाससम्म फैलियो सत्ता तनाव

कांग्रेस–एमाले गठबन्धनमा चिसोपन : तीन विधेयकले शीतलनिवाससम्म फैलियो सत्ता तनाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In