• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ कम्मर दुखाइमा घरेलु उपचार

by
७ माघ २०७९,
0
यस्तो छ कम्मर दुखाइमा घरेलु उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कम्मर दुखाई सामान्यतया जोसुकैले पनि एक न एक पल्ट अनुभव गर्ने खालको समस्या हो । आधुनिक व्यस्त दिनचर्या, शारीरिक व्यायामको अभाव, सुविधासम्पन्न जीवनशैली आदिको कारणले प्रायः मा यो समस्या देखिने गर्छ । शरीरको सम्पूर्ण भार समेत कम्मरमै पर्ने हुनाले शारीरिक तौल बढी भए पनि यो समस्या देखिने गर्दछ ।
आफ्नो भोजनमा परिवर्तन र व्यायम गर्दै प्राकृतिक तरिकाले घरमै यसको उपचार गर्न सकिन्छ—
– तेलमा तारिएका, भुटिएका खानाहरु दुखाइको प्रमुख कारण बन्ने हुँदा यसलाई कम गर्नुपर्दछ ।
– क्याल्सियम, भिटामिन डी तथा सी पाइने खानेकुराहरु प्रशस्त खानुपर्दछ ।
– तील क्याल्सियमको राम्रो श्रोत हो ।
– त्यस्तै दूध र यसका परिकारहरुबाट पनि क्याल्सियम र भिटामिन डी प्राप्त गर्न सकिन्छ ।
– भिटामिन सीको सेवनले दुखाइमा फाइदा पु¥याउने हुँदा कागती, सुन्तला, हरिया सागपातहरु प्रशस्त खानु उपयोगी हुन्छ ।
– खानामा प्रशस्त फलफूलहरु र काँचो सलाद एवं तरकारीहरु (गोलभेँडा, गाँजर, बन्दा, फर्सी, मूला आदि) टुसाएका गेडागुडीहरु सेवन गर्नुपर्दछ ।
– खुर्सानी पानी पिउनाले दुखाइमा राहत मिल्दछ । यसको लागि एक गिलास मनतातो पानीमा एक चम्चा खुर्सानी, कागती, एक चिम्टी विरेनुन मिसाएर खाना खाएको बीस मिनेटपछि चुस्की लिँदै पिउनु पर्दछ ।
–फलफूलको जूस तथा तरकारीको सुप टन्नै पिउनु लाभदायक हुन्छ ।

साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

कराडौं खर्च हुँदा पनि छाडा पशु व्यवस्थापन चुनौती यथावत

Next Post

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In