• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन वलियो बन्दै

by
७ माघ २०७९,
0
कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन वलियो बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शुक्रबार उपउभामुखका लागि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका दुईजना उम्मेदवारले मनोनयन दर्ता गराए ।

कांग्रेसका तर्फबाट मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराउँदा उनको प्रस्तावक र समर्थकमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेदेखि नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीसम्म रहेका छन् । सभामुखको उम्मेदवारी दर्ता गर्दा समेत कांग्रेस उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीको समर्थन थियो ।

तर उपसभामुख चुनावसम्म आउँदा भने कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टीसम्मले समर्थन गरेका छन् । यसरी कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको विपक्षी गठबन्धन तयार भएको छ ।

सत्ता गठबन्धनमा रहेको तर मन्त्रालयको भागबण्डाले असन्तुष्ट बनेको जनता समाजवादी पार्टी समेत कांग्रेसको कित्तामा पुग्ने आंकलन यहीबिचमा शुरु भएको छ । जसपाले सभामुख चुनावमा समेत सत्तारुढ दलका उम्मेदवारलाई मत नदिने अपेक्षा गरिएको थियो । तर त्यसबेला भने एमाले उम्मेदवारका पक्षमा मतदान गरेको थियो । अहिले भने परिस्थिती फेरिने देखिएको छ ।

सत्तारुढ गठबन्धनमै रहेको जसपादेखि जनमत पार्टीसम्म मन्त्रालय भागबण्डाको विषयले असन्ुतष्ट देखिन्छ । सत्तारुढ दलभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका बेला कांग्रेसले भने विपक्षी गठबन्धन बनाएर सरकारमाथि दबाब बढाउने रणनीति लिएको देखिन्छ ।

सरकालाई विश्वासको मत दिएको कांग्रेस र नेकपा एकीकृत समाजवादी प्रतिपक्षमै बस्ने स्पष्ट पारेका छन् । तर जसपा भने अहिलेसम्म सत्तापक्षमै रहने बताइरहेको छ । तर परिस्थिती फेरिदा भने जसपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने नेताहरु बताउँछन् । यसले कांग्रेसले नेतृत्व गर्न खोजेको विपक्षी गठबन्धन मजबुत बन्ने समेत देखिएको छ ।

Previous Post

आज (शनिबार)को विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

विवेक र वैराग्य बिना शास्त्रज्ञान व्यर्थ हो –रामकृष्ण परमहंश

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
विवेक र वैराग्य बिना शास्त्रज्ञान व्यर्थ हो –रामकृष्ण परमहंश

विवेक र वैराग्य बिना शास्त्रज्ञान व्यर्थ हो –रामकृष्ण परमहंश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In