• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानस्थित होक्काइदोका नेपालीहरूमा अभिभावकहीन महसुस !

metakhabar by metakhabar
७ साउन २०८२,
0
जापानस्थित होक्काइदोका नेपालीहरूमा अभिभावकहीन महसुस !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानको सुन्दर उत्तरी टापु होक्काइदो—जहाँ राजधानी टोकियोभन्दा टाढा भए पनि नेपालीहरूको बाक्लो उपस्थिति छ । अनुमानित २,५०० भन्दा बढी नेपाली यहाँ अध्ययन, रोजगार, व्यवसाय तथा तालिमका विभिन्न श्रेणीको भिसामा बसोबास गरिरहेका छन् ।

तर, अचम्मको कुरा के छ भने—जसले प्रवासी नेपालीहरूको हकअधिकार, चिन्ता र प्रतिनिधित्व गर्ने जिम्मेवारी लिएको दूतावास होस् वा गैर–आवासीय नेपाली संघ (एनआरएनए), होक्काइदो शहर अझै पनि ती सबैका नजरबाट ओझेलमा परेको क्षेत्र बनेको छ ।

विशेषगरी, जुलाई २७ मा हुन लागेको एनआरएनए जापानको निर्वाचनलाई लिएर पनि यहाँको नेपाली समुदायमा निराशा छ । करिब १५०–२०० नयाँ सदस्य रहेको यो क्षेत्रबाट न त उम्मेदवारको भ्रमण भएको छ, न त संलग्नताको सन्देश नै आएको छ । यति ठूलो मतदाता संख्याको उपस्थिति हुँदाहुँदै पनि कुनै उम्मेदवारले यहाँसम्म आइपुग्नु जरुरी ठानेनन्, आखिर किन ?

के यहाँका नेपालीहरू नेपालीनै होइनन् भन्ने सोच हावी भएको हो त ? कि टाढा टापुको नाममा हेक्का नगर्ने प्रवृत्तिको बलजफ्ती बनिसकेको हो ? होक्काइदोका नेपालीहरू आफैंले प्रश्न गरिरहेका छन् की हाम्रो अभिभावक संस्था हो भन्ने विश्वास गर्ने एनआरएनए किन हामीप्रति उदासीन रहन्छ ? अरू बेला त वास्ता नगरे पनि, कम्तिमा चुनावको बेलामा त यहाँ आइदिउन् भन्ने अपेक्षा छ यहाँ बस्ने नेपालीहरुमा ।

यो केवल क्षेत्रीय मुद्दा होइन, यो प्रवासी नेपालीहरूको समान प्रतिनिधित्व र आत्मसम्मानको विषय हो । विकसित मुलुकमा बसेर पनि होक्काइदोका नेपालीहरू आज अभिभावकविहीन महसुस गरिरहेका छन्, टुहुरोझैँ ।

अब पनि समय छ । सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ—होक्काइदोको मौनता चीरिदिनु आवश्यक छ । प्रतिनिधित्वको अधिकार सिमित भौगोलिक क्षेत्रभित्र मात्रै सीमित हुनुहुन्न । हामी सबैको आवाज सुन्ने र सुन्ने वातावरण सिर्जना गर्न एनआरएनए जस्तो संगठन प्रतिबद्ध देखिनुपर्छ ।

होक्काइडोका नेपालीहरू उपेक्षा होइन, सम्बोधन चाहन्छन्, साथ र सहभागिता चाहन्छन् अब त्यो जिम्मेवारी पुरा गरौं ।

– महेन्द्र केसी
होक्काइदो, जापान

Previous Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

पर्यटक तान्दै चौरीखर्क

metakhabar

metakhabar

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
Load More
Next Post
पर्यटक तान्दै चौरीखर्क

पर्यटक तान्दै चौरीखर्क

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In