• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने

metakhabar by metakhabar
५ साउन २०८२,
0
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछ।

यो विस्फोट यति उज्यालो हुनेछ कि यसले चन्द्रमा भन्दा १० गुणा बढी प्रकाश फैलाउने छ र केही क्षणको लागि सम्पूर्ण आकाश गंगालाई चम्काउने छ। यो खोज अप्रिल ४ मा नेचर एस्ट्रोनोमी जर्नलमा प्रकाशित भएको छ ।

यो दुईवटा सेतो बौना ताराहरूको बाइनरी प्रणाली हो, जो बिस्तारै एकअर्कातर्फ तानिरहेका छन्। तिनीहरूको कुल पिण्ड हाम्रो सूर्यको १.५६ गुणा भन्दा बढी रहेको छ । तिनीहरूलाई टाइप वान ए सुपरनोभा बन्नको लागि आदर्श मानिएको छ ।

हाल यी ताराहरू १४ घण्टामा एउटा परिक्रमा पूरा गर्छन् तर २३ अर्ब वर्षपछि ठोक्किए पछि तिनीहरूको गति यति तीव्र हुनेछ कि तिनीहरूले ३०–४० सेकेन्डमा एउटा परिक्रमा पूरा गर्नेछन्।

यो एक विशेष प्रकारको सुपरनोभा हो, जुन सेतो बौना ताराले आफ्नो सहयात्री ताराबाट अत्यधिक द्रव्यमान चुस्दा र अन्ततः टक्कर हुँदा हुन्छ। यो विस्फोट यति शक्तिशाली छ कि यसले केही समयको लागि सम्पूर्ण आकाशगंगालाई उज्यालो बनाउँछ। हाम्रो मिल्की वे ग्यालेक्सीमा यस्तो विस्फोट प्रत्येक ५०० वर्षमा एक पटक हुन्छ।

यो विस्फोट कसरी हुनेछ ?

वैज्ञानिकहरूको अनुसार यो विस्फोट चार चरणहरूमा हुनेछ ।

पहिलो विस्फोटः एउटा ताराले अर्कोबाट पिण्ड तान्नेछ र यसको सतहमा विस्फोट हुनेछ।

दोस्रो विस्फोटः पहिले ताराको कोर विस्फोट हुनेछ र पदार्थ सबै दिशामा फैलिनेछ।

तेस्रो र चौथो विस्फोटः यो सामग्री अर्को तारासँग ठोक्किनेछ र फेरि विस्फोट हुनेछ।

अन्तिम विस्फोटः दुबै ताराहरू पूर्ण रूपमा नष्ट हुनेछन् र चम्किलो सुपरनोभा बन्नेछ।

यस विस्फोटको ऊर्जा मानिसले बनाएको सबैभन्दा शक्तिशाली आणविक बम भन्दा हजार ट्रिलियन गुणा बढी हुनेछ ।

पृथ्वीमा कुनै खतरा छ ?

यो विस्फोट २३ बिलियन वर्ष पछि हुनेछ, जब सम्म हाम्रो ग्यालेक्सी रहन सक्दैन। यो पृथ्वीबाट यति टाढा छ कि यसले हामीलाई कुनै हानि नपुग्ने तर आकाशमा बृहस्पति भन्दा २ लाख गुणा बढी चम्किलो देखिने छ ।

Previous Post

कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

Next Post

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In