• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किरात संस्कृति जोडिएको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण

metakhabar by metakhabar
५ साउन २०८२,
0
किरात संस्कृति जोडिएको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, ५ साउन : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको हतुवागढी गाउँपालिकास्थित ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यान संरक्षण गरिएको हो ।

किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी– २ र ३ मा पर्ने यहाँ उद्यानसँगै आसपासमा पदमार्गसमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । पार्कस्थलको घेराबारा, दिमाको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएको उहाँको भनाइ छ ।

“गाउँपालिका र प्रदेश सरकारको लगानीमा यहाँ दिमालुङ उद्यान निर्माण गरेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने हाम्रो उद्देश्य हो ।”

किरात इतिहासको संरक्षणसँगै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ दिमालुङ स्मारक उद्यान निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यो स्थान गाउँपालिकाले निर्माण गरेको ‘जोर आहाल, शङ्मचुली, दिमालुङ’ पदमार्गको अन्तिम विन्दुमा पर्ने भएकाले यहाँ पर्यटनको सम्भावना रहेको अध्यक्ष राईको भनाइ छ ।

यहाँ पर्यटक लक्षित गरी किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन् । किरात ईतिहास बोकेको विशेष दिमालुङ ढुङ्गाको संरक्षण गर्दै स्मारक निर्माण गरिएको अध्यक्ष राईले बताउनुभयो । “किरातहरुको इतिहास जोडिएको यो स्थानको संरक्षण गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हुने भएकाले पार्कको नाम दिमालुङ रहेको हो । यो ठाउँले ऐतिहासिक महत्व बोकेको छ । यसलाई पर्यटनसँग जोडेर विकासमा जुटेका हौँ ।”

पर्यटकलाई लक्षित गरेर करिब चार रोपनी क्षेत्रमा दिमालुङ स्मारक र नजिकै करिब १५ रोपनी क्षेत्रमा दिमालुङ उद्यान निर्माण गरिएको छ । किरात समुदायले वर्षमा दुई पटक यो क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् ।

पर्यटनसँग जोडेर ऐतिहासिक क्षेत्रको योजनाबद्ध विकासले हतुवा क्षेत्रको विकासमा थप टेवा पुग्ने हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताउनुभयो । यस्ता ठाउँको प्रचारप्रसार गरेर गाउँपालिकाको राम्रो आर्थिक स्रोतको रुपमा जोड्न सकिने उहाँको भनाइ छ ।

Previous Post

हेंवाखोला बाढीको तीनवर्ष : अझै हटेन सास्ती

Next Post

गोरखा दरबार सङ्ग्रहालय एक लाख २२ हजार पर्यटकद्वारा अवलोकन

metakhabar

metakhabar

सम्बन्धित खबर

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

५ असार २०८३,
शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
Load More
Next Post
गोरखा दरबार सङ्ग्रहालय एक लाख २२ हजार पर्यटकद्वारा अवलोकन

गोरखा दरबार सङ्ग्रहालय एक लाख २२ हजार पर्यटकद्वारा अवलोकन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In