• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३१ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

मेषः दिन सामान्य रहेको छ। आजको यात्रामा समय र सम्पत्ति दुवै खर्च हुने जोखिम छ। सहकार्यमा गरेको काम बन्ने योग छ। बिहान उठेर गणेशको आरधना गरे दिन सहज बन्नेछ। आज आश नगरेको ठाउँबाट धन आर्जन हुने देखिन्छ। स्वास्थ्य र शिक्षाले भने आशिंक फल दिनेछ।

वृषः दिन राम्रो छ। ठूलासँग मनको कुरा खोल्नाले काम बन्नेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ। दाजुभाइ बन्धुसँग गरेको सहकार्यबाट लाभ मिल्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुनः दिन राम्रो रहेको छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनसक्छ। संयम धारण गर्नुपर्नेछ। आज आम्दानी बढ्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कटः दिन सामान्य राम्रो छ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। जग्गा जमिनसम्बन्धी कारोबारमा घाटा हुनेछ। परिवारसँग खटपटि हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मनमा शान्ति मिल्नेछ।

सिंहः दिन राम्रो छ। अडैया शनिको प्रभाव भएकापनि शुभ ग्रहको बहुमत छ। परिवारमा मेलमिलाप हुनेछ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। विदेशमा भन्दा स्वदेशमा आम्दानीको स्रोत फेला पर्ने योग रहेको छ।

कन्याः दिन सामान्य छ। तपाईंको कामको बोझले शरीरमा शिथिलता ल्याउनेछ। विश्रामको आवश्यकता छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय हुनेछन्। परिवारसँग खटपटी बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

तुलाः दिन सामान्य छ। तपाईको कामको फाइदा अरुले लिनेछन्। आफन्तले भन्दा अरुले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउने सम्भावना छ। पारिवारिक सम्बन्ध सामान्य छ।

वृश्चिकः दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। अरुको कुराले मन दुःखी बनाउनेछ। साथीभाइसँगको जमघटले मन खुसी हुनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा ठगहरु सक्रिय हुनेछन्। सम्मान पाउने योग रहेको छ।

धनुः दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम गर्न सहज छ। बौद्धिक साथी विपक्षी भएकाले बोलीमा ख्याल गर्नुपर्ने छ। पारिवारिक सम्बन्ध सहज हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्नेछ। शिक्षाको क्षेत्रमा प्रयास आवश्यक छ।

मकरः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्य लाभ हुनेछ। शिक्षामा तपाईंको उल्लेखनीय जोश जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा आउनेछ। शत्रु बढ्नेछन्। मानसम्मान बढ्नेछ।

कुम्भः शुभग्रहको बहुमत छ। दिन सामान्य राम्रो छ। आज खर्च बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। कुरा काट्ने बढ्नेछन्। स्वास्थ्यमा भने समस्या आउने छ। बिहानै उठेर शिवभजन गर्नु राम्रो हुनेछ।

मीनः दाजुभाइसँगको सहकार्यले तपाईलाई फाइदा हुनेछ। सानातिना कुराले मन तरंगीत हुनेछ। मध्य साढेसातीको प्रभाव रहेकाले हरेक काममा बाधा अड्चन देखिनेछ। गणेश भगवानको आरधना गर्नु उपयुक्त हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ: पर्यटनमन्त्री पाण्डे

Next Post

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

metakhabar

metakhabar

सम्बन्धित खबर

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
Load More
Next Post
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In