• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३० असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ। स्वदेशीभन्दा विदेशी रमझमले मन खुसी हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको निजी लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृषः दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्ने दिन छ। सम्पत्तिको पछि लाग्ने बानीले स्वास्थ्य भने ओझेलमा पर्नसक्छ। राजनीतिक क्षेत्रमा राम्रो पहुँच रहनेछ। सेवाका अवसर मिल्ने सम्भावना छ। पठनपाठनमा आलश्यता बढ्नेछ। पारिवारिक सम्बन्ध सामान्य रहनेछ।

मिथुनः दिन राम्रो छ। सम्मान मिल्ने दिन छ। स्वास्थ्यले साथ दिनाले मन प्रसन्न रहनेछ। शिक्षामा गरेको अध्ययनले सफलता मिल्नेछ। फलामसम्बन्धी व्यापारबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सामान्य छ।

कर्कटः दिन सामान्य छ। परिवारमा बोझहरु थपिनेछन्। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शत्रु बढ्नेछन्। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा केही सुधारका संकेत थपिनेछन्।

सिंहः दिन सामान्य राम्रो छ। शुभकार्यमा सरिक हुन पाइने छ। अडैया शनिको प्रभावले खर्च बढ्नेछ। स्वास्थ्य र परिवारको साथले मनमा शान्ति मिल्नेछ। शिक्षाको लगानीमा केही समय कुर्नुपर्नेछ।

कन्याः दिन सामान्य छ। बोलीका कारण आफन्त टाढा हुने सम्भावना छ। परिवारलाई समय दिन नसक्दा केही खटपटी आउन सक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गडबढी हुने सम्भावना छ।

तुलाः दिन राम्रो छ। बौद्धिक क्षेत्रको भेटघाटले मनमा शान्ति मिल्नेछ। शत्रु बढ्नेछन्। संकटमा पनि काममा भने सफलता मिल्ने योग छ। मानसम्मान प्राप्त हुनेछ। परिवार र स्वास्थ्यले साथ दिँदा मन हर्षित हुनेछ।

वृश्चिकः दिन सामान्य छ। सानातिना कुराले मन तरङ्गीत बनाउनेछ। नकारात्मक कुराले स्वास्थ्यमा समस्या ल्याउने सम्भावना छ। आफूभन्दा ठूला व्यक्तिको सल्लाहमा काम गर्नु उचित हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु राम्रो हुन्छ।

धनुः दिन राम्रो छ। व्यापारमा बन्धुसँगको सहकार्यले आफूलाई फाइदा हुनेछ। बोलीमा नम्रता हुनुपर्नेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकरः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। विपक्षी साथीको साथ मिल्नेछ। परिवारले भन्दा बढी स्वास्थ्यले साथ दिनेछ। दीर्घकालीन निर्णय गर्नुपर्ने दिन छ।

कुम्भः दिन सामान्य छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। अनावश्यक यात्रामा सम्पत्ति खर्च हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मनमा शान्ति मिल्नेछ। आफन्तबाट धोका हुने सम्भावना छ।

मीनः १२ औँ चन्द्रमा भएकाले आज खर्च बढ्नेछ। बोल्दा सचेत हुनुपर्नेछ। शिक्षामा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यले साथ दिनाले मनमा भने केही शान्ति मिल्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

Next Post

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In