• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छात्रालाई आपत्तिजनक म्यासेज पठाउने शिक्षक पक्राउ, विद्यालयमा तनाव

metakhabar by metakhabar
२९ असार २०८२,
0
छात्रालाई आपत्तिजनक म्यासेज पठाउने शिक्षक पक्राउ, विद्यालयमा तनाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रौतहटको गरुडा नगरपालिका–९ स्थित गम्हरिया श्रीपुर माध्यमिक विद्यालयका शिक्षक रविन्द्रप्रसाद साह एक छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा पक्राउ परेका छन्। शिक्षकले एसईई परीक्षा पास गरेकी छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्दै म्यासेज पठाएको खुलासा भएपछि विवाद चर्किएको हो।

छात्राले उक्त म्यासेजबारे परिवारलाई जानकारी दिएपछि आक्रोशित आफन्तहरूले विद्यालय पुगेर तोडफोड तथा शिक्षकमाथि कुटपिट गरेका थिए। घटनापछि विद्यालय परिसर तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरुडाबाट टोली खटिएको थियो। प्रहरीले अश्रुग्यास प्रयोग गर्दै भिडलाई तितरबितर बनाएको र शिक्षक साहलाई पक्राउ गरिएको जनाएको छ।

प्रहरी इन्स्पेक्टर ओमप्रकाश यादवका अनुसार, साहमाथि प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ। घटनापछि विद्यालयमा पठनपाठन पूर्ण रूपमा बन्द भएको छ। विद्यार्थीका परिवार र स्थानीयवासीहरूले यस्तो व्यवहार गर्ने शिक्षकमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले विद्यालयलाई सुरक्षित शैक्षिक वातावरण बनाइदिन प्रशासनसँग आग्रह पनि गरेका छन्।

Previous Post

मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

Next Post

चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
आवाज

५ असार २०८३,
हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
आर्थिक

हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

५ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

५ असार २०८३,
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
फिचर-ब्यानर

भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

५ असार २०८३,
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
Load More
Next Post
चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल

चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In