• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुपन्देही–३ को उपनिर्वाचन : नयाँ पुस्ताको चुनौती, पुराना शक्तिको परीक्षा, बलियो प्रतिस्पर्धा हुने अनुमान

metakhabar by metakhabar
१८ असार २०८२,
0
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी कात्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनले राष्ट्रिय राजनीति तातिएको छ। पुराना शक्तिहरूको गढमा अबको चुनावले नयाँ मोड लिने संकेत देखिएको छ। सामाजिक सञ्जालमार्फत सक्रिय भएका स्वतन्त्र सोचका प्रतिनिधि सागर ढकालले यस चुनावलाई जनता भर्सेस राणा शासन को संघर्षको रूपमा चित्रण गरेका छन्। फेसबुक स्टाटसमा ढकालले “६२ हजार भोट ल्याएर इतिहास बनाउने” लक्ष्यसहित रुपन्देही–३ लाई परिवर्तनको केन्द्र बनाउने दाबी गरेका छन्।

ढकालले नेपाली राजनीतिका ठूला दलहरू — कांग्रेस, एमाले र माओवादी — एकै रूपमा चिनाउँदै ती दलहरूलाई पुरानो शासकीय शैलीको प्रतिक मानेका छन्। “तीन दलको घेरा तोड्न रुपन्देही–३ बाट अभियान सुरु गर्नुपर्छ,” ढकालको भनाइ छ। यद्यपि, ढकालले आफैं उम्मेदवार नबन्ने स्पष्ट पारिसकेका छन्। तर उनको सन्देशले स्वतन्त्र र नयाँ राजनीतिक विकल्पको बहस पुनः चर्किएको छ।

रुपन्देही–३ को इतिहास हेर्दा यहाँ शक्ति सन्तुलन निरन्तर फेरिंदै आएको छ। २०७४ मा एमाले–माओवादी गठबन्धनका घनश्याम भुसाल विजयी भए भने २०७९ मा राप्रपाका दीपक बोहरा एमालेको साथमा विजयी भए। बोहराको निधनपछि खाली भएको यस क्षेत्र अब धेरै दल र नेताहरूको महत्वाकांक्षाको केन्द्र बनेको छ।

वर्तमानमा नेपाली कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, लोसपा लगायतका दलहरू उम्मेदवार छनोटमा व्यस्त छन्। विशेष गरी राप्रपाबाट दिवंगत सांसद दीपक बोहराको परिवारका सदस्यहरू चुनावी चर्चामा छन्। कांग्रेस, एमाले र माओवादीभित्र पनि बलिया आकांक्षीहरू मैदानमा छन्।

यसबीच नागरिक उन्मुक्ति पार्टीले भने उम्मेदवार चयनको जिम्मा संरक्षक रेशम चौधरीलाई दिइसकेको छ। यहाँबाट रेशम चौधरी वा धनिराम चौधरीको नाम अगाडि आउन सक्छ। २०७९ को निर्वाचन परिणाम अनुसार, कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३ र नागरिक उन्मुक्ति पार्टीले ६ हजार मत पाएका थिए। यस्तो विविध र प्रतिस्पर्धात्मक मैदानमा रुपन्देही–३ को चुनाव केवल एउटा क्षेत्रको उपनिर्वाचन होइन, यो देशकै राजनीतिक दिशा बदल्ने सम्भावनाले भरिएको लडाइँ बन्ने देखिन्छ।

Previous Post

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

Next Post

उमेर बढेपछि फेसन सकिन्छ भन्ने भ्रमलाई तोड्नुस्: ३० पछि पनि ट्रेन्डी देखिने उपायहरू

metakhabar

metakhabar

सम्बन्धित खबर

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
Load More
Next Post
उमेर बढेपछि फेसन सकिन्छ भन्ने भ्रमलाई तोड्नुस्: ३० पछि पनि ट्रेन्डी देखिने उपायहरू

उमेर बढेपछि फेसन सकिन्छ भन्ने भ्रमलाई तोड्नुस्: ३० पछि पनि ट्रेन्डी देखिने उपायहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In