• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उमेर बढेपछि फेसन सकिन्छ भन्ने भ्रमलाई तोड्नुस्: ३० पछि पनि ट्रेन्डी देखिने उपायहरू

metakhabar by metakhabar
१८ असार २०८२,
0
उमेर बढेपछि फेसन सकिन्छ भन्ने भ्रमलाई तोड्नुस्: ३० पछि पनि ट्रेन्डी देखिने उपायहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- धेरैजसो महिलाले ३०/३५ वर्ष पार गरेपछि फेसनमा आफूलाई पिछडिएको महसुस गर्ने गर्छन्। उमेरसँगै स्टाइलमा सम्झौता गर्नुपर्छ भन्ने सोच अझै पनि व्यापक छ। तर फेसन विशेषज्ञहरू भन्छन्— यो धारणा पूर्णतः गलत हो।

उमेर केवल एक संख्या हो, तपाईंको आत्मविश्वास, सोच र लुगा छान्ने शैली नै तपाईंको वास्तविक व्यक्तित्व बनाउँछ। विशेषतः महिलाहरूले उमेरसँग मेल खाने तर स्टाइलिस लुगा रोज्न सके, जुनसुकै परिस्थितिमा पनि आकर्षक देखिन सक्छन्।

उमेरसँग मेल खाने फेसन टिप्सः

सलवार–सूट
नरम कपडामा बनेका लामा कर्टी, सादगीपूर्ण डिजाइन, हल्का कढाई, मल्टिकलर मोटिफ वा हेमलाइनले सजिएको सलवार–सूट कुनै पनि उमेरमा पनि स्मार्ट देखिन्छ। पार्टीमा चाहिँ सिल्कको कूर्तासँग बानारसी दोपट्टाको जोडी उत्कृष्ट विकल्प हो।

पुराना बानारसी शाडीको पुनः प्रयोग
पुराना बानारसी शाडीका आँचल वा पारी प्रयोग गरेर कूर्ता वा स्कार्फ बनाउन सकिन्छ, जुन आधुनिक र परम्पराको समिश्रणमा स्टाइलिश देखिन्छ।

कम गहनामा उत्तम प्रभाव
भारी गहना होइन, एउटा स्टेटमेन्ट प्याचो, झुम्का वा ब्रास्लेट लगाउनुहोस्। लिपस्टिक र हल्का मेकअपले तपाईँको फेसन पूरा हुनेछ।

परफेक्ट फिट रोज्नुहोस्
शरीरको बनावट जस्तै होस् वा जस्तो छैन, सही मापनको लुगा लगाउँदा तपाईंको शरीरको बनावट आकर्षक देखिन्छ।

ब्ल्याक शेड अनिवार्य
ब्ल्याक टप, ड्रेस, जिन्स वा सारी वर्डरोबमा राख्नुहोस्। जुनसुकै इभेन्टमा ब्ल्याक लुक कहिल्यै पुरानो हुँदैन।

नी-लेंथ ड्रेस र स्ट्र्यापी टप्स
हातमुख हेरेर होइन, आत्मविश्वासका साथ स्ट्र्यापी टप वा घुँडासम्मको ड्रेस लगाउनुहोस्। थोरै फराकिलो स्ट्र्याप छान्नु अझ कम्फर्ट हुन्छ।

वान पिस ड्रेस र गाउन
३० पछि पनि गाउन, म्याक्सी वा वान पिस लुगा लगाउन कुनै रोकावट छैन। छुट्टी वा पार्टी दुवैमा मेल खाने ड्रेस हो।

जिन्स र फिटेड टप्स
उमेरसँगै स्किनी टिसर्ट होइन, स्मार्ट कूर्ता वा सर्टसँग जिन्स मिलाउनुहोस्। हाई वेस्ट जिन्स अझ उपयुक्त देखिन्छ।

साडीको जादू
यदि नियमित लुगा एकरस लाग्न थाल्यो भने, साडी रोज्नुहोस्। स्लीभलेस, ब्याकलेस वा टी–नेक ब्लाउजले तपाईंको स्टाइलमा नयाँपन ल्याउँछ।

मिड–लेंथ स्कर्ट
घुँडासम्मको स्कर्ट कुनै पनि लाइट वा म्याट टोनको कूर्तासँग पेयर गर्नुहोस्। लुक एकदम सन्तुलित देखिन्छ।

ज्याकेट वा कोट प्रयोग गर्नुहोस्
टाइट टप र जिन्स/स्कर्टको साथमा स्लीभलेस वा स्लीभवाला कोट लगाउँदा फेसन र शालीनता दुवै कायम रहन्छ।

Previous Post

रुपन्देही–३ को उपनिर्वाचन : नयाँ पुस्ताको चुनौती, पुराना शक्तिको परीक्षा, बलियो प्रतिस्पर्धा हुने अनुमान

Next Post

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In