क) बलुझार पिसेर पकाएर लगाउने ।
ख) परेवाको बिष्टी, मह र नुन मिसाएर लगाउने ।
ग) काँचो बेसार, मह, सल्लाको खोटो र नुन मिसाएर लगाउने । यस्ता औषधी लगाउँदा सुकाउने लागाएकोमा मुख नराख्ने र पकाउने भए घाउको मुख बाँकी राख्नुपर्दछ ।
घ) गहतका दाना पिसेर पकाएर लगाउने ।
ङ) आँकको चोप मुख बाँकी राखेर लगाउने ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













