• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    गृहमन्त्रीमाथि उठेका आरोप सत्य भए तत्काल राजीनामाको माग, सुशासनका लागि जनताको आवाज

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

    पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व

    पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१३ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार १३ गते शुक्रबारको राशिफल

मेषः दिन सामान्य छ। यात्रामा सञ्चित धन खर्च हुने जोखिम छ। आम्दानी भन्दा खर्च बढ्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा तपाईंको प्रगति हुनेछ।

वृषः दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने योग छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

मिथुनः दिन धेरै राम्रो छ। मन प्रशन्न रहने छ। कामबाट सन्तुष्टि मिल्ने छ। श्रमको प्रतिफल प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कटः आज दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बनेको छ। संकटमा साथीको साथ मिल्नेछ। योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा गोपनीयता सुरक्षित गर्नुपर्ने छ।

सिंहः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ।

कन्याः तपाईंका लागि आजको दिन राम्रो छ। कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ। स्वदेशमा आम्दानीका स्रोत पत्ता लाग्ने देखिन्छ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ।

तुलाः दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ।

वृश्चिकः दैनिकी सामान्य छ। सानो कामले पनि मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा सचेत बन्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

धनुः दिन सामान्य छ। तपाईंले खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। सम्पत्तिका पछाडि लाग्दा सहकर्मीले छोड्ने छन्। शिक्षाको क्षेत्रमा देखिएको अल्छीपनले घाटा हुनेछ।

मकरः दिन राम्रो छ। आज तपाईंका लागि शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन शुभ छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ।

कुम्भः दिन सामान्य छ। बोल्नु अगाडि सोच्नुपर्ने देखिन्छ। संकटमा तपाईंको सुझबुझका कारण विपक्षीको साथ मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारका। साथ र सहयोग बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। शिक्षामा मिहिनेत गर्दा प्रगतिफल प्रप्त होला।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

Next Post

हुम्लासम्म सडक पुगेपछि प्रधानमन्त्री ओलीको खुशी

metakhabar

metakhabar

सम्बन्धित खबर

जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
समाचार

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

७ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

७ बैशाख २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आर्थिक

गृहमन्त्रीमाथि उठेका आरोप सत्य भए तत्काल राजीनामाको माग, सुशासनका लागि जनताको आवाज

७ बैशाख २०८३,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
आर्थिक

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

७ बैशाख २०८३,
पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व
आवाज

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व

७ बैशाख २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

७ बैशाख २०८३,
Load More
Next Post
हुम्लासम्म सडक पुगेपछि प्रधानमन्त्री ओलीको खुशी

हुम्लासम्म सडक पुगेपछि प्रधानमन्त्री ओलीको खुशी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In