• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फर्की फर्की’ फिल्ममाथि कानुनी विवाद : अनमोल केसीलगायतविरुद्ध मुद्दा

metakhabar by metakhabar
१० असार २०८२,
0
फर्की फर्की’ फिल्ममाथि कानुनी विवाद : अनमोल केसीलगायतविरुद्ध मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा कानुनी कारबाहीको प्रक्रिया सुरु भएको छ। साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो व्यक्तिगत मोबाइल नम्बर अनुमति बिना प्रयोग गरिएको भन्दै अभिनेता केसीसहित निर्देशक, निर्माता र अन्य सरोकारवालालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्।

श्रेष्ठले फिल्ममार्फत सार्वजनिक रूपमा आफ्नो फोन नम्बर प्रयोग गरिँदा आफू मानसिक र शारीरिक रूपमा प्रताडित भएको दाबी गरेका छन्। उनका अनुसार, फिल्म सार्वजनिक भएपछि अनगिन्ती अपरिचित फोन कल र सन्देशले उनको व्यक्तिगत गोपनीयता गम्भीर रूपमा प्रभावित भएको हो। श्रेष्ठले ओटीटी प्लेटफर्म एमएसएमलाई पटक–पटक आफ्नो फोन नम्बर हटाउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि कानुनी बाटो रोज्नुपरेको बताएका छन्।

दायर रिटमा उनी भन्छन् ः व्यक्तिगत नम्बरको दुरुपयोगले मलाई मानसिक सन्तुलन बिगार्ने खालको असर गरेको छ। कानुन उल्लंघन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन म बाध्य भएको हुँ। श्रेष्ठले दायर गरेको रिटमा अभिनेता अनमोल केसीसँगै निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाँच समिति तथा अन्य सरोकार निकायसमेतलाई विपक्षी बनाइएको छ। उनीहरूलाई सार्वजनिक सम्पत्तिमा हस्तक्षेप र मानसिक पीडामा योगदान पुर्‍याएको अभियोगमा कानुनी कारबाहीको माग गरिएको छ।

श्रेष्ठले चलचित्र जाँच समिति लगायत नियामक निकायहरूलाई पटक–पटक जानकारी गराए पनि कुनै प्रतिक्रिया नआएको उल्लेख गर्दै नियामक भूमिकामाथि पनि प्रश्न उठाएका छन्। सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, मुद्दा दर्ता भइसकेको छ र प्रारम्भिक अध्ययनका लागि प्रक्रिया अगाडि बढाइएको छ।

फिल्मजस्तो सार्वजनिक सामग्रीमा अनुमति बिना व्यक्तिगत विवरण प्रयोग हुनु गम्भीर विषय हो। यस घटनाले नेपाली मनोरञ्जन उद्योगमा गोपनीयता, उत्तरदायित्व र नियमनको सन्तुलन कत्तिको संवेदनशील रूपमा लिइन्छ भन्ने बहसलाई पुनः तातो बनाएको छ।

Previous Post

बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

Next Post

स्टारको कुकुर पनि सेलिब्रेटी ! शाहरुख खानको डगले मुम्बईमा खिच्यो सबैको ध्यान

metakhabar

metakhabar

सम्बन्धित खबर

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
Load More
Next Post
स्टारको कुकुर पनि सेलिब्रेटी ! शाहरुख खानको डगले मुम्बईमा खिच्यो सबैको ध्यान

स्टारको कुकुर पनि सेलिब्रेटी ! शाहरुख खानको डगले मुम्बईमा खिच्यो सबैको ध्यान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In