• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानका तीन ‘न्यूक्लियर स्टेशन’लाई ध्वस्त बनाउने अमेरिकी बी–२ युद्ध यान कस्तो छ?

metakhabar by metakhabar
८ असार २०८२,
0
इरानका तीन ‘न्यूक्लियर स्टेशन’लाई ध्वस्त बनाउने अमेरिकी बी–२ युद्ध यान कस्तो छ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– इजरायल र इरानको युद्धमा हाम फालेको अमेरिकाले आइतबार बिहानै फोर्डो, नातान्ज र इस्फहानलगायत धेरै प्रमुख इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गर्दै ती स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरे र इरानले शान्ति कायम नगरेमा अमेरिकाले थप निशानाहरूमाथि आक्रमण गर्न सक्ने चेतावनी दिए।

इरानले पनि अमेरिकालाई चेतावनी दिएको छ।  यद्यपि इरानका आणविक केन्द्रहरु ध्वस्त पार्नका लागि अमेरिकाले संसारकै सबैभन्दा खतरा युद्ध यान बी–२ को प्रयोग गरी बमबारी गरेको थियो।

जसले खसालेका बम जमिनको धेरै तल गएर बिस्फोट हुन्छन्।  अमेरिकाको बी–२ बम्बर एक अद्वितीय युद्ध यान हो। चील आकारको यो यान संसारकै सबैभन्दा खतरनाक मानिन्छ।

अमेरिकाको बी–२ बम्बर, जसलाई बी–२ स्पिरिट पनि भनिन्छ। विश्वकै सबैभन्दा अत्याधुनिक, महँगो र शक्तिशाली युद्ध विमानमध्ये एक हो।

यो युद्ध यान अमेरिकी वायु सेनाको गुप्त प्रविधिमा आधारित रणनीतिक बमवर्षक हो।

यसको निर्माण नथ्र्रप ग्रुम्यान कम्पनीले गरेको हो। यसको मुख्य विशेषता भनेको दुश्मनको रडार प्रणालीबाट बच्न सक्ने अदृश्य क्षमता हो। अर्थात् चील आयो कि यान भन्ने नै राडारले पत्ता लगाउन सक्तैन।

बी–२ बम्बरको डिजाइन फ्लाइङ–विङ प्रकारको छ, जसमा कुनै स्पष्ट पुच्छर वा पङ्ख सन्दर्भित भागहरू हुँदैनन्। यस्तो अनौठो बनावटले रडारमा देखिन गाह्रो बनाउँछ, जसले यसलाई उच्च सुरक्षा प्रदान गर्छ।

यस युद्ध यानले पारम्परिक बम मात्र नभई नाभिकीय बम पनि बोक्न सक्ने क्षमता राख्दछ, जसले यसलाई रणनीतिक दृष्टिले अत्यन्तै खतरनाक बनाउँछ।

यस विमानको उडान क्षमता पनि प्रशंसनीय छ। बी–२ बम्बरले बिना ईन्धन भर्ने १० हजार किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ र विश्वको कुनै पनि कुनामा प्रहार गर्न सक्षम छ।

अमेरिकी वायुसेनाले यसलाई विभिन्न युद्ध–कार्यसञ्चालनमा प्रयोग गरिसकेको छ, जस्तै कोसोभो, अफगानिस्तान, इराक र लिविया मा।

बी–२ बम्बरको मूल्य लगभग २ अर्ब अमेरिकी डलर जति पर्छ, जुन यसलाई संसारको सबैभन्दा महँगो युद्ध यान बनाउँछ।

यसको निर्माण १९८० को दशकमा सुरु भएको हो र १९९७ तिर अमेरिकी वायुसेनामा पूर्ण रूपमा परिचालित भयो। यद्यपि २१ वटा मात्रै यस्ता बमवर्षक बनाइएका छन्।

तिनीहरूको रक्षा र आक्रमण क्षमताले अमेरिका जस्तो महाशक्तिलाई अनन्य सामरिक फाइदा गरिरहेको छ।

बी–२ बम्बर आधुनिक युद्धको परिभाषा परिवर्तन गर्ने यान हो। यसको गुप्तता, मारक क्षमता र दीर्घदूरी उडान क्षमताले यो विमानलाई विश्वकै सबैभन्दा खतरनाक र प्रभावशाली बमवर्षक बनाएको छ।

युद्धको समयमा शत्रुलाई अकल्पनीय क्षति गर्न सक्ने यो यान अमेरिकी सैन्य बलको गर्वको प्रतिक मानिन्छ। यहि यानको उपयोगमा अमेरिकाले इरानमाथि युद्ध हमला बोलेको छ। अब इरानले जवाफी कारबाही गरे अमेरिका आक्रामक शैलीमा प्रस्तुत हुने चेतावनी ट्रम्पले दिइसकेका छन्।

(एजेन्सीको सहयोगमा)

Previous Post

सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो

Next Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In