• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हुन्डी र तस्करीमा सहयोग गरेपछि पेवेल र सजिलो पेको अनुमतिपत्र खारेज

metakhabar by metakhabar
६ असार २०८२,
0
हुन्डी र तस्करीमा सहयोग गरेपछि पेवेल र सजिलो पेको अनुमतिपत्र खारेज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेमेन्ट सर्भिसेजको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायक संस्था पेवेल र सजिलोले हुन्डी र तस्करीमा सहयोग गरेको भन्दै दुवै संस्थाको लाइसेन्स खारेज गरिएको हो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै सम्पति शुद्धीकरण निवारण ऐनका विभिन्न प्रावधानहरुको उल्लंघन गरेको पाइएकाले दुवै संस्थाहरुको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करीको ६१ किलो सुन प्रकरणमा यी दुवै संस्थाको वालेट प्रयोग भएको भन्दै संस्थाका संचालकहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । कम्पनीले गैरकानुनी कारोबार गरेको पुष्टि भएपछि राष्ट्र बैंकले उनिहरुको खाता समेत रोक्का गरेको थियो ।

सीआईबीको अनुसन्धानमा पेवेलमार्फत ८६ अर्ब र सजिलो पेमार्फत २२ अर्बको शंकास्पद कारोबार भएको खुलेको थियो ।

Previous Post

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

Next Post

यसरी भयो बाढीमा फसेको बसबाट यात्रुको उद्धार (तस्बिरहरू)

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
यसरी भयो बाढीमा फसेको बसबाट यात्रुको उद्धार (तस्बिरहरू)

यसरी भयो बाढीमा फसेको बसबाट यात्रुको उद्धार (तस्बिरहरू)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In