• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

metakhabar by metakhabar
५ असार २०८२,
0
शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता अक्षय कुमार आफ्नाे अभिनयकाे कारण जति चर्चामा छन्, उनी आफ्नाे व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चित छन्।

खासगरी, उनकाे अफेयरका कारण। अक्षयकाे नाम एक वा दुई होइन धेरै केटीहरूसँग जोडिएको थियो र उनले तीमध्ये केहीसँगको आफ्नो सम्बन्ध स्वीकारेका पनि थिए।

फिल्म सर्कलमा खिलाडी कुमारको प्रेम सम्बन्धको बारेमा अझै पनि चर्चा भइरहेको छ।

उनी रविना टन्डनसँग प्रेममा परेका थिए। फिल्म सेटबाट सुरु भएको उनीहरूको प्रेम विवाहको चरणमा पुग्न सकेन।

अक्षयले ट्विंकल खन्नासँग विवाह गरे पनि उनकी आमाले अर्की अभिनेत्रीलाई बुहारीको रूपमा रोजेकी थिइन्।

रविना टन्डन र शिल्पा शेट्टीले अक्षयमाथि अनेकाैं आराेप लगाएका थिए। उनीहरूले अक्षयलाई ‘अविश्वासी’ को ट्यागसमेत लगाएका थिए।

गत वर्ष सामाजिक सञ्जालमा एउटा लेख भाइरल भएको थियो। त्यो लेखमा अक्षयकी आमाले कुन अभिनेत्रीलाई आफ्नी बुहारी बनाउन चाहन्थिन् भन्ने दाबी गरिएको थियो।

त्याे लेख अनुसार अक्षय कुमारकी दिवंगत आमा अरुणा भाटियाको रोजाइ न त रविना टन्डन थिइन् न त ट्विंकल खन्ना।

उनलाई अभिनेत्री शिल्पा शेट्टीको सरलता मन पर्थ्यो। उनी  शिल्पालाई धेरै मन पराउँथिन्।

खिलाडी कुमारकी आमा शिल्पा शेट्टीलाई घरायसी व्यक्ति मान्थिन्। उनलाई लाग्थ्यो कि शिल्पा उनको परिवारको लागि राम्रो रोजाइ हुनेछिन् र उनी उनको घरकी प्यारी बुहारी बन्नेछिन्।

तर आमाको सपना पूरा हुनुभन्दा अगाडि नै शिल्पा र अक्षयको सम्बन्ध बिग्रिन थाल्याे। भनिन्छ कि अक्षय क्यानडा सर्न चाहन्थे र उनी शिल्पा पनि आफूसँगै सरून् भन्ने चाहन्थे।

तर शिल्पा भारत छोडेर अन्यत्र जान चाहन्थिनन्। यसबाहेक शिल्पाले अक्षयमाथि धोका दिएको आरोप पनि लगाएकी थिइन्।

शिल्पाले अक्षयमाथि गम्भीर आरोप लगाएकी थिइन्। शिल्पाले पुरानो अन्तर्वार्तामा अक्षयले उनलाई धोका दिएको र प्रयोग गरेको बताएकी थिइन्।

जब उनले अरू कसैलाई भेट्टाए, उनले उनलाई छोडे। रिपोर्टहरू विश्वास गर्ने हो भने, शिल्पासँगको ब्रेकअपपछि अक्षय कुमारले ट्विंकल खन्नालाई डेट गर्न थालेका थिए। तर, रविना–शिल्पा पछि अक्षयले ट्विंकलसँग विवाह गरेका थिए।

Previous Post

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

Next Post

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In