• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैंकिङ प्रणालीमा अधिक तरलता, ७ खर्बभन्दा बढी लगानीयोग्य रकम थन्कियो

metakhabar by metakhabar
४ असार २०८२,
0
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको लगानीयोग्य रकम ७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। तर, त्यसको ठूलो भाग कर्जा लगानी हुन नसकी नेपाल राष्ट्र बैंकमै थन्किएको छ।

राष्ट्र बैंकका अनुसार असार ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसकेको ४ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरणमार्फत जम्मा गरेका छन्।

यसबीच, बैंकिङ प्रणालीमा निक्षेपको आकार ७० खर्ब नाघेको छ। असार १ गतेसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कुल ७० खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्, जुन हालसम्मकै उच्च हो।

पछिल्लो एक दिनमै बैंकिङ प्रणालीमा २ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यता, कर्जा भने सो अनुपातमा विस्तार हुन सकेको छैन। असार १ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ६८ अर्ब रुपैयाँमा पुगेको छ, जसमा वाणिज्य बैंकको हिस्सा ४९ खर्ब ४९ अर्ब र अन्य वित्तीय संस्थाको ६ खर्ब १९ अर्ब छ।

कर्जा माग सुस्त हुनु र बैंकहरुले जोखिम मूल्याङ्कनमा कडाइ गर्नुका साथै आन्तरिक अर्थतन्त्र कमजोर देखिनु वर्तमान तरलताको प्रमुख कारण मानिएको छ। रेमिट्यान्स आप्रवाहमा सुधार आएकाले बैंकहरुको निक्षेप भने निरन्तर बढिरहेको छ।

हाल राष्ट्र बैंकमा एसडीएफमा १ खर्ब ७३ अर्ब ४० करोड र निक्षेप संकलन उपकरणमा २ खर्ब ५५ अर्ब ५५ करोड रुपैयाँ थन्किएको छ। गत आइतबार मात्रै राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो।

कर्जा माग न्यून रहँदा बैंकहरुले ब्याजदरसमेत घटाएका छन्। तर, आन्तरिक अर्थतन्त्र सुस्त हुँदा ब्याजदर सस्तो हुँदा पनि कर्जाको मागमा उल्लेखनीय वृद्धि देखिएको छैन। २०७९ फागुनदेखि कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ।

Previous Post

त्रिभुवन विमानस्थलमा सुन तस्करी प्रयास विफल, १ किलो सुनसहित भारतीय महिला पक्राउ

Next Post

भोटेकोशी–सुनकोशी आसपास सतर्कता अपनाउन प्रशासनको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
भोटेकोशी–सुनकोशी आसपास सतर्कता अपनाउन प्रशासनको आग्रह

भोटेकोशी–सुनकोशी आसपास सतर्कता अपनाउन प्रशासनको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In