• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    धार्मिक महत्वको लुङबुक गुफा

    धार्मिक महत्वको लुङबुक गुफा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    एघार महिनामा ६ हजार विपद्का घटना

    एघार महिनामा ६ हजार विपद्का घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

metakhabar by metakhabar
४ असार २०८२,
0
शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता, पूर्व मन्त्री तथा समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै तीन दिने शोक कार्यक्रम तय गरेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४, ५ र ६ गते तीन दिन पार्टीको सबै कार्यालयमा झण्डा आधा झुकाइनेछ। असार ५ गते बिहीबार पार्टीका केन्द्र, प्रदेश र जिल्लास्तरीय कार्यालय बन्द गरिनेछ। साथै, स्वर्गारोहणको १३ दिनसम्म कार्यालयहरूमा शोक पुस्तिका राखिने र १३औं दिनमा शास्त्रीको गृह जिल्ला अर्घाखाँचीमा शोकसभा गरिनेछ।

शास्त्रीको असार २ गते काठमाडौं मेडिकल कलेजमा ८९ वर्षको उमेरमा निधन भएको थियो। वि.सं. १९९३ जेठ २५ गते अर्घाखाँचीको किमडाँडामा जन्मिएका शास्त्री वि.सं. २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका उनी जननायक बीपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत थिए।

बैठकले शास्त्रीको योगदान नेपाली कांग्रेसको इतिहासमा सदा स्मरणीय रहने जनाएको छ। शोक प्रस्तावमार्फत कांग्रेसले उनलाई एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञका रूपमा उल्लेख गर्दै आत्माको चिर शान्तिको कामना र परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

Previous Post

बाँकेको गुजरटोलमा वर्षौंपछि सडक कालोपत्र सम्पन्न

Next Post

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
धार्मिक महत्वको लुङबुक गुफा
समाचार

धार्मिक महत्वको लुङबुक गुफा

१ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

१ चैत्र २०८२,
एघार महिनामा ६ हजार विपद्का घटना
समाचार

एघार महिनामा ६ हजार विपद्का घटना

१ चैत्र २०८२,
Load More
Next Post
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In