• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रत्नेचौर–भकुण्डे सडक कालोपत्र सुरु, २७ वर्षपछि सुधार कार्य अघि बढ्यो

metakhabar by metakhabar
३ असार २०८२,
0
रत्नेचौर–भकुण्डे सडक कालोपत्र सुरु, २७ वर्षपछि सुधार कार्य अघि बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीको रत्नेचौर–भकुण्डे सडकको ट्रयाक खुलेको २७ वर्षपछि कालोपत्र गर्न थालिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने करिब १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण र ग्रेड सुधारपछि कालोपत्र कार्य सुरु गरिएको हो।

सडक डिभिजन कार्यालय बागलुङ अन्तर्गत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किलोमिटर कालोपत्र गरिंदैछ।

कार्यालय प्रमुख हरि सुवेदीका अनुसार सडकको नौ मिटर फराकिलो भागमा सात मिटर चौडाइको डिबिएसडी प्रविधिद्वारा कालोपत्र भइरहेको छ। विसं २०५६ मा खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाका बासिन्दाले प्रयोग गर्छन्।

२०७९ साल भदौ ६ गते रु २३ करोड ३२ लाखमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको योजना हाल ७५ प्रतिशत भौतिक र ५९ प्रतिशत वित्तीय प्रगतिको अवस्थामा छ।

बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले पूर्वमा एक घण्टाको यात्रा अहिले २० मिनेटमा झरेको जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा रु चार करोड बजेट खर्च भइसकेको छ भने आगामी वर्षका लागि रु तीन करोड विनियोजन भएको छ।

सङ्घीय सरकारले आव २०७७÷७८ मा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा रणनीतिक सडक आयोजना सञ्चालन गर्न रु ४०–४० करोड विनियोजन गरेको थियो।

Previous Post

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको भाउ

Next Post

अदालतमा हाजिर भए रवीन्द्र मिश्र

metakhabar

metakhabar

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
अदालतमा हाजिर भए रवीन्द्र मिश्र

अदालतमा हाजिर भए रवीन्द्र मिश्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In