• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्कटल्याण्डविरुद्ध नेदरल्याण्डसको शानदार जित

metakhabar by metakhabar
३० जेष्ठ २०८२,
0
स्कटल्याण्डविरुद्ध नेदरल्याण्डसको शानदार जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेदरल्याण्डसले स्कटल्याण्डविरुद्धको खेलमा ४ विकेटको शानदार जित हासिल गरेको छ ।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको ३७० रनको लक्ष्य पछाएको नेदरल्याण्डले ४९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेदरल्याण्डसका लागि म्याक्स ओ डाउडले सर्बाधिक अविजित १५८ रन बनाए भने तेजा निदामानुरुले ५१, नोआह क्रोएजले ५० र माइकल लेभिटले ४४ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३६९ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक १९१ रन बनाएका थिए भने कप्तान म्याथ्यु क्रसले ५९ रन बनाएका थिए ।

नेदरल्याण्डसले आफ्नो एकदिवसीय इतिहासमा धेरै रन चेज गरेको यो दोस्रो ठुलो लक्ष्य हो । यस अघि २०२३ मा वेस्ट इन्डिजविरुद्ध ३७४ को लक्ष्य बराबरी गर्दै सुपर ओभरमा खेल जितेको थियो ।

योसंगै तीन देशको लिग-२ अन्तर्गतको यो सिरिज सकिएको छ । जसमा नेपालले ४ मध्ये ३ खेलमा जित हासिल गरेको छ भने स्कटल्याण्डले ४ मध्ये २ र नेदरल्याण्डले ४ मध्ये एक खेलमा जित हासिल गरेको छ ।

यो सिरिजपछि नेदरल्याण्डसको २४ खेलमा २८ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको २० खेलमा २४ अंक भएको छ र तेस्रो स्थानमा छ । त्यस्तै नेपालको भने १६ खेलमा १२ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

अब यो सिरिजपछि नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डसले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन् । सिरिज जुन १५ देखि शुरु हुने छ ।

Previous Post

तीनकुने हिंशात्मक प्रकरणमा दुर्गा प्रसाईंसहित सातजना डिल्लीबजार कारागारमा

Next Post

मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
Load More
Next Post
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In