• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीनकुने हिंशात्मक प्रकरणमा दुर्गा प्रसाईंसहित सातजना डिल्लीबजार कारागारमा

metakhabar by metakhabar
३० जेष्ठ २०८२,
0
तीनकुने हिंशात्मक प्रकरणमा दुर्गा प्रसाईंसहित सातजना डिल्लीबजार कारागारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तीनकुनेमा भएको आगजनी र पत्रकार सुरेश रजकको मृत्युसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरूलाई कारागारमा पठाइएको हो। अदालतको आदेश अनुसार दुर्गा प्रसाईंसँगै सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई थुनामा राखिएको छ।

२०७८ चैत १५ मा पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा तीनकुनेमा भएको घरमा आगलागी हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। प्रहरीले आगजनीमा संलग्न भएको ठहर गरेका व्यक्तिहरूलाई पक्राउ गरी अदालती प्रक्रिया अघि बढाएको छ।

सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारीको भवनमा भएको आगजनीका कारण ठूलो क्षति पुगेको थियो। त्यही घटनामा रजकको मृत्यु भएको बताइएको छ। घटनासँग जोडिएका अरू आरोपीहरूबारे पनि थप अनुसन्धान जारी छ।

Previous Post

नेपाल प्रहरीको बजेटमा उल्लेखनीय वृद्धि, तलब–पोसाक अब वर्षभरका लागि सुनिश्चित : गृहमन्त्री

Next Post

स्कटल्याण्डविरुद्ध नेदरल्याण्डसको शानदार जित

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
स्कटल्याण्डविरुद्ध नेदरल्याण्डसको शानदार जित

स्कटल्याण्डविरुद्ध नेदरल्याण्डसको शानदार जित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In