• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाभरि फैलियो आप्रवासी दंगा, ट्रम्प के गर्लान् ?

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
अमेरिकाभरि फैलियो आप्रवासी दंगा, ट्रम्प के गर्लान् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आप्रवासीमाथि धरपकडपछि लस एन्जलसबाट सुरु भएको उनीहरूको प्रदर्शन अब अमेरिकाका कैयौं राज्यहरूमा फैलिएको छ। उनीहरूले आप्रवासन विभागले ज्यादती गरेको र त्यसमा ट्रम्प प्रशासनले पनि कठोर नीति लिएको भन्दै प्रदर्शन आह्वान गरेका छन्।

यो प्रदर्शन अब न्यूयोर्क सहरलगायत विभिन्न मुख्य मुख्य राज्यहरूमा पनि सुरु भएको छ। आप्रवासीहरूको दंगा भड्किएपछि कैयौ दिनदेखि अशान्त क्यालिफोर्नियाको लस एन्जलसमा स्थानीय सरकार कर्फ्यू लगाउन बाध्य भएको छ। एकातिर राष्ट्रपति डोनाल्ड ट्रम्पले हज्जारौं सैनिकहरू तैनाथ गरेर प्रदर्शनकारीमाथि दमन गरिरहेका छन् भने अर्कोतिर स्थानीय सरकारले उनीहरूलाई थेग्न हम्महम्मे पनि परिरहेको छ।

प्रदर्शनका क्रममा आप्रवासीहरूले तोडफोड, आगजनी र लुटपाटसमेमत गर्न थालेका छन्। प्रदर्शनकारीहरूले भागदौडका क्रममा सहरमा रहेको एप्पल कम्पनीको एउटा स्टोर लुटपाट गरेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।

प्रदर्शनकारीहरू अनियन्त्रित भएपछि विरोध प्रदर्शनलाई साम्य पार्नका लागि लस एन्जलस सहरका मेयर करेन बासले पूरै सहरमा कर्फ्यू आदेश जारी गरेकी हुन्।

सहरमा प्रदर्शन र दंगा साम्य नभएको भन्दै उनले मानिस र सम्पत्ति सुरक्षाका लागि कर्फ्यू आदेश जारी गरेको बताएकी छन्।

प्रदर्शनका क्रममा अहिलेसम्म २ सयभन्दा धेरै आन्दोलनकारीहरू स्थानीय प्रहरीले गिरफ्तार गरेको छ।

कर्फ्यू आदेश उल्लंघन गर्नेहरूलाई तत्काल सुरक्षाकर्मीले गिरफ्तार गर्नसक्ने भन्दै स्थानीय प्रशासनले सचेत र शान्त रहन सहरवासीलाई अपिल पनि गरेको छ।

यसअघि लस एन्जलसमा त्यहाँको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसिई) ले आप्रवासन सम्बन्धि नियम उल्लंघन गरेको भन्दै ४० भन्दा धेरै आप्रवासी गिरफ्तार गरेको थियो। त्यसको विरोधमा त्यहाँ हुलका हुल मानिसहरू प्रदर्शनमा उत्रिएका थिए। त्यसलाई रोक्नका लागि सुरक्षाकर्मीले अश्रुग्याससमेत हानेका थिए। त्यसपछि भड्किएका प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएका थिए।

त्यहाँ हिंसा भड्किन थालेपछि ट्रम्पले लस एन्जलसमा सैनिक तैनाथ गरेका थिए। त्यसपछि झन् आप्रवासीको यो प्रदर्शन राजनीतिक विवाद बन्न थाल्यो। यो प्रदर्शन अब अमेरिकी राजनीतिक विवाद पनि बनिसकेको छ। खासगरी डेमोक्र्याटहरूले ट्रम्प प्रशासनको विरोध गरिरहेका छन्। क्यालिफोर्नियाका गर्भनर र लस एन्जलसका मेयर पनि डेमोक्र्याटकै हुन्।

CNN

यसअघि नै क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनविरुद्ध अदालतमा मुद्दा हालिसकेका छन्। अमेरिकी संविधानको दशौं संशोधन अनुसार राज्य सरकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप अतिक्रमण गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन्।

क्यालिफोर्नियाको लस एन्जलसमा केही दिनयता आप्रवासीहरूको प्रदर्शन र दंगा भड्किएपछि राष्ट्रपति ट्रम्पले त्यहाँ २ हजार भन्दा नेशनल गार्ड र मरिन आर्मीहरू तैनाथ गरेका थिए। अमेरिकी भूमिमा यस्ता सैनिकहरू बिरलै परिचालन हुन्छन्। मरिन सैनिक भनेका एकदमै जटिल अवस्थामा मात्रै आफ्नाो भूमिमा परिचालन पाइन्छ। सैन्य मुख्यालय पेन्टागनले मरिन सैनिककाे एक बटालियन अर्थात् करिब ७ सय सैनिकहरूलाई त्यहाँका सरकारी अधिकारी र सम्पत्तिकाे सुरक्षार्थ खटाइएकाे जनाएकाे छ। मरिन सैनिक भनेका सामुद्रिकसँगै जमिनी सुरक्षाका लागि पनि विशेष तालिम प्राप्त हुन्छन्। यसअघि प्रदर्शनकारीहरूले त्यहाँका संघीय सरकारी अधिकारीहरूमाथि आक्रमण प्रयास समेत गरेका थिए।

पहिला नै क्यालिफोर्नियाका गर्भनरले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न भनेका थिए। ट्रम्पले त्यहाँ सैनिक परिचालन गरेर राजनीतिक खेल खेल्न थालेको र उनको जालमा नफस्न उनले प्रदर्शनकारीहरूलाई सचेत पारेका थिए। राज्य सरकारको विरोधका वाफजुद पनि ट्रम्पले हिंसा कुनै हालतमा सैह्य नहुने भन्दै सैनिकहरू तैनाथ गरेपछि अब आप्रवासीहरूको त्यो आन्दोलनले राजनीतिक रुप लिएको छ।

क्यालीफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले पनि ट्रम्पले संविधानको उल्लंघन गर्दै राज्यको अधिकार क्षेत्र मिचेको आरोप लगाएका छन्। तर ट्रम्प भने सैनिक परिचालनको आफ्नो आदेशबाट खुसी भएका छन्। र त्यहाँको स्थिति नियन्त्रणमा लिएको भन्दै उनले ती सैनिकहरूलाई धन्यवाद पनि दिएका थिए।

Previous Post

अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

Next Post

सामाजिक मिडियाले ‘विनाशकारी’ मानसिक स्वास्थ्य संकटको चपेटामा बालबालिका

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
सामाजिक मिडियाले ‘विनाशकारी’ मानसिक स्वास्थ्य संकटको चपेटामा बालबालिका

सामाजिक मिडियाले ‘विनाशकारी’ मानसिक स्वास्थ्य संकटको चपेटामा बालबालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In