• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका: मलामीसहितको शववाहन सेवा प्रभावकारी

metakhabar by metakhabar
२७ जेष्ठ २०८२,
0
शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका: मलामीसहितको शववाहन सेवा प्रभावकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुन्दरबजार (लमजुङ)।स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्दरबजार नगरपालिकाले सञ्चालन गर्दै आएको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ।

नगरपालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यो सेवाबाट हालसम्म १३५ जना नागरिकले सुविधा लिइसकेका छन्। नगरभित्र कसैको निधन भएमा, सम्बन्धित वडा अध्यक्षमार्फत सूचना प्राप्त गरेपछि नगरपालिकाले मलामीसहितको शववाहन सो परिवारको घरमै पठाउने व्यवस्था मिलाएको छ।

संस्कार सकिएपछि मलामीलाई पुनः घरसम्म फर्काइने व्यवस्था समेत गरिएको छ। नगरपालिकाले यस सेवामार्फत अन्त्येष्टि प्रक्रिया व्यवस्थित, सहज र सम्मानजनक बनाउने उद्देश्य राखेको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा थप व्यवस्थित बनाइएको जानकारी दिँदै, शववाहनमा मलामीका लागि बससहित आवश्यक सामग्री पनि उपलब्ध गराइँदै आएको बताए। “यो सेवाले शोकमा परेका परिवारलाई केही राहत दिएको छ,” प्रमुख प्रशासकीय अधिकृत घर्तीले भने।

नगर प्रमुख कृष्णप्रसाद कोईरालाका अनुसार सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित भएर यो सेवा सुरु गरिएको हो। “मृतकप्रति सम्मान र परिवारप्रति सहानुभूति व्यक्त गर्न यो सेवा ल्याइएको हो,” उहाँले स्पष्ट गर्नुभयो।

नगरपालिकाले आगामी दिनमा सेवा अझ प्रभावकारी र पहुँचमैत्री बनाउने तयारी गरिरहेको पनि जनाएको छ।

Previous Post

१० महिनामा १४७४ अर्बको आयात, निर्यात २१७ अर्ब; व्यापार घाटा अझै गहिरो

Next Post

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार
फिचर-ब्यानर

२१ असार २०८३,
१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान
फिचर-ब्यानर

१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

२१ असार २०८३,
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
फिचर-ब्यानर

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

२१ असार २०८३,
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
फिचर-ब्यानर

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

२१ असार २०८३,
विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
अन्तर्राष्ट्रिय

निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

२१ असार २०८३,
Load More
Next Post
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In