• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

    भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दर्शकसँगै कलाकारले हेरे ‘जन्ते बाख्रो’

metakhabar by metakhabar
२६ जेष्ठ २०८२,
0
दर्शकसँगै कलाकारले हेरे ‘जन्ते बाख्रो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चलचित्र निर्माण समूह र कलाकारले ‘दर्शक’सँगै बसेर नेपाली चलचित्र ‘जन्ते बाख्रो’ हेरेका छन् । समग्रमा दर्शकको प्रतिक्रिया बुझ्ने उद्देश्यले आफूहरू चलचित्र हेर्न आएको अभिनेता आशिफ शाहले बताए ।

उनले भने,“चलचित्रका निर्माण समूह र हामी कलाकार विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छौँ । सोही क्रममा केही चलचित्र भवनमा हामीले चलचित्र हेरका हौँ । हामीले कलाकारले चलचित्रभन्दा पनि दर्शक हेरिरहेका थियौँ, हामीले कल्पना गरेर तयार गरेको कथा–पटकथासहितको दृश्यलाई दर्शकले कसरी बुझ्नुभएको छ, भन्ने जिज्ञासा मेटिएको छ । दर्शक प्रतिक्रियाबाट हामी खुसी छौँ ।”

अभिनेता शाह झैँ अभिनेता सौगात मल्ल पनि दर्शकले दिएको प्रतिक्रियाले आफ्नो मेहनतको प्रतिफल पाएको बताउँछन् । “यस आगाडिका चलचित्रभन्दा फरक देखिने कोसिस गरेको थिएँ । म आफ्नो मेहनतमा सफल भएँ जस्तो लागेको छ, किनकि दर्शकले मलाई यस्तो शैलीको भूमिका पनि सुहाउने प्रतिक्रिया दिनुभयो”, उनले भने ।

ग्रामीण परिवेश र जीवनलाई प्रस्तुत गरिएको चलचित्रमा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा भोज गर्न दिएको खसी वा बेहुली भित्राएपछि हुने भतेर (भोज) ‘जन्ते बाख्रो’ को प्रशङ्ग जोडेर कथा तयार गरिएको उनले जानकारी दिए ।

“लेखिएको पात्रले भोग्ने कथा र परिवेशले पात्रलाई तयार गर्छ । तर, मैले आफ्ना भोगाइलाई समावेश गर्ने गरेको छु । ‘जन्ते बाख्रो’ मा मैले आफ्नो पात्रलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर पात्रलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ”, उनले भने ।

पछिल्लो समय ‘पार्टी प्यालेस’ मा विवाह गर्ने प्रचलन बढेसँगै ‘जन्ते बाख्रो’ खाने परम्परा हराउँदै गएको सन्दर्भमा चलचित्रले मनोरञ्जनसँगै सामाजिक रीतिथिति बुझाउने उनको भनाइ छ ।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको चलचित्रमा अभिनेता मल्ल र शाहसँगै अभिनेत्री गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् । मुइन इन्टरटेनमेन्ट प्रालिका तर्फबाट सन्तोष गौतमले चलचित्र निर्माण गरेका हुन् ।

Previous Post

वायु प्रदूषण घटाउन साइकलको प्रयोग: स्वच्छ वातावरण र स्वस्थ जीवनतर्फको यात्रा

Next Post

हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

metakhabar

metakhabar

सम्बन्धित खबर

चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
समाचार

चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

२२ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

२२ भदौ २०८३,
भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै
फिचर-ब्यानर

भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

२२ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

२२ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२२ भदौ २०८३,
पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
Load More
Next Post
हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In