• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विराटनगरका कृष्णहरी पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, कन्सल्टेन्सीको आवरणमा ठगी धन्दाको आरोप !

metakhabar by metakhabar
२२ जेष्ठ २०८२,
0
विराटनगरका कृष्णहरी पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, कन्सल्टेन्सीको आवरणमा ठगी धन्दाको आरोप !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – मोरङको विराटनगरस्थित हिमगुण कन्सल्टेन्सीका सञ्चालक विराटनरका कृष्णहरी पोखरेलले ऋण तिरिदिने बहानामा करोडौंको सम्पत्ति हत्याएको भन्दै पीडितहरु न्यायका लागि हारगुहार गरिरहेका छन् । सिमित ऋण तिरिदिएर विराटनगर र झापास्थित दमकस्थित मुख्य बजारकै घर जग्गा हत्याएपछि घर न घाटको अवस्थामा पुगेका पीडितहरु न्यायको खोजीमा लागेका हुन् ।

मोरङको विराटनगर महानगरपालिकाका–११ जनपथ टोल कान्छा दाई मार्गको साढे दुई तलाको घर करिब १७ धुरमा बनेको छ । जसको मुल्य अहिले ४ करोड भन्दा माथि पर्छ । जुन घरका धनी थिए स्थानीय ताराकुमार तुम्रोक । उनले आफ्नो घर एनएमबी बैंकमा धितो राखेर ८५ लाख ऋण थिए । त्यहि ऋण सल्टाउन भन्दै तुम्रुकले घर बेच्न खोजे ।

त्यही समयको मौका छोप्दै पहिलेदेखिनै चिनजान भएका पोखरेलले पछि बढी मुल्यमा बेचिदिने लोभ देखाएर बैंकको ऋण तिरिदिए र घर जग्गा आफ्नो श्रीमतीका नाममा गराए । ८५ लाखमै करोडौंको सम्पत्ति नामसारी गर्न सफल पोखरेल अहिले ढुक्क सँग बसेका छन् । पीडितले पटक–पटक पहल गर्दा पनि घर फिर्ता ल्याउन नसकेपछि न्यायका लागि दौडधुपमा लागेका छन् ।

पोखरेलबाट ठगीनेमा ताराकुमार त एक उदाहारण मात्र हुन् । झापाको दमकस्थित कुमारी लावती २ कठ्ठा ८ धुरको घरजग्गा पनि पोखरेलले त्यसैगरी आफ्नो श्रीमती बिनिता ढकालको नामममा ल्याएका छन् । सुरुमा बैंकको सिमिति ऋण तिरिदिएर करोडौंको घर जग्गा आफ्नो नाममा पारेका पोखरेलले अहिले २४ प्रतिशत ब्याज लगायत बहानाबाजी गर्दै घर जग्गा फिर्ता गर्न मानेका छैनन् । एकाएक घरबास नै उठेपछि अहिले लावती न्यायका लागि हारगुहार गरिरहेकी छिन् ।

यस विषयमा बुझ्न हामीले कन्सल्टेन्सी सञ्चालक पोखरेलसँग सम्पर्क ग¥यौं । उनी ‘मलाई यो केही पनि थाहा छैन, मैले कसैको केही सम्पत्ति खाएको छैन । म धितो मुल्याङ्कन गर्ने इन्जिनियरिङ्ग कन्सल्नेन्सी सञ्चालक हुँ । कानुन अनुसार त्यही चलाएर बस्छु’ भन्दै पन्छिए । तर पोखरेलले केही पनि थाहा नपाएको दाबी गरिरहँदा पीडितहरु भने न्यायका लागि भौतारिरहेका छन् ।

यतिसम्मकी सिमिति मुल्य तिरेर करोडौंको सम्पत्ति गुमाउनेहरुमा तुम्रुक र कुमारी मात्र होइन अरुपनी थुप्रै व्यक्तिहरु छन् । मोरङ, सुनसरी, झापा लगायत स्थानका पीडितहरु न्यायको खोजीमा छन् । मोरङमा राम्रो पहुँच र प्रतिष्ठा बनाएका पोखरेल विराटनगरकै धनीमानीमा गनिन्छन् । तर जग्गाको मूल्याकंन गर्ने कन्सल्टेन्सी चलाएर बसेका उनिमाथि धितो मुल्याङ्कनमा समेत तलमाथि गरेर बैंकलाई समेत अप्ठेरोमा पारेको आरोप समेत लागेको छ ।

यति सम्मकी उनले स्वयम आफ्नै घर भित्रको करोडौंको सम्पत्ति पनि आफन्तलाई झुक्याएर आफ्नो श्रीमतीको नाममा पार्न सफल भएका छन् । अहिले उनिहरुको घरभित्रको अंशबण्डाको विषयमा अदालत सम्म पुगेको छ । यतिमात्र होइन उनिविरुद्ध अहिले सम्पत्तिसुद्धिकरको उजुरी समेत परेको छ ।

हुनपनि अहिले उनीबाट पीडित बनेकाहरु थुप्रै छन् । तर कोहि उनको पैसा, प्रभाव र पहुँचका कारण पीडितहरु उजुरी गर्न नै डराउँछन् । जताततै प्रभाव जमाउन सफल पोखरेलका अघि पीडितहरु घुँडा टेक्न बाध्य छन् । यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक छ ताकी पीडितले न्याय पाउन् ।

Previous Post

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

Next Post

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In