• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

    ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ईसा मसिहका केही अमर वाणीहरु

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
ईसा मसिहका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. रोगीलाई चङ्गा बनाऊ, मृतलाई जियाऊ, भवनलाई शुद्ध पार, दुष्टात्मालाई बाहिर निकाल । आफ्नो भागमा सुन चाँदी न तामा केही नराख ।
२. घरमा प्रवेश गर्दा पिताको आशीष दिनु । यदि त्यस घरमा मानिस योग्य छन् भने तिम्रो कल्याण उनीसम्म पुग्नेछ । यदि योग्य छैनन् भने त तिम्रो कल्याण तिमीतिरै फर्किनेछ ।
३. यदि तिमीले मानिसका अपराधलाई क्षमा गर्नेछौ तब तिम्रो स्वर्गस्थ पिताले पनि तिमीलाई क्षमा गर्नेछन्, अन्यथा गर्ने छैनन् ।
४. हाम्रा पापलाई क्षमा गरिदेऊ, किनकि हामी पनि हरेकलाई क्षमा गर्दछौं जो हाम्रा ऋणी छन् ।
५. सचेत र सावधान रहनु र प्रार्थना गर्नु । किनकि तिमीलाई थाहा छैन कि कतिखेर जाने समय आउँछ ।
६. हे परिश्रमी र जिम्मेवारीले थिचिएका बन्धु मेरो नजिक आऊ । म तिमीहरुलाई विश्राम दिनेछु ।
७. मेरो जुआ आफ्ना काँधमा राख र मसँग सिक किनकि म भित्रैबाट नम्र र दीन छु र तिमीले आफ्नो मनमा विश्राम पाउनेछौ । मेरो जुआ सहज र त्यसको बोझ हलुका छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम

Next Post

नेपालगञ्जमा धुमधामले मनायो बकर इद

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
आर्थिक

२९ जेष्ठ २०८३,
१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
आर्थिक

१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

२९ जेष्ठ २०८३,
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

२९ जेष्ठ २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

२९ जेष्ठ २०८३,
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
खेलमैदान

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

२९ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल

२९ जेष्ठ २०८३,
Load More
Next Post
नेपालगञ्जमा धुमधामले मनायो बकर इद

नेपालगञ्जमा धुमधामले मनायो बकर इद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In