• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

    ‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

    ‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युट्युबलाई कपीराइट फ्री म्युजिक चाहियो ? यहाँबाट गर्नुहोस् डाउनलोड

metakhabar by metakhabar
२३ जेष्ठ २०८२,
0
युट्युबलाई कपीराइट फ्री म्युजिक चाहियो ? यहाँबाट गर्नुहोस् डाउनलोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले युट्युब कन्टेन्ट बनाएर पैसा कमाउनु धेरैको पेसा नै बन्दै गएको छ । आफ्ना दैनिक जीवनका कार्य देखि शिक्षाप्रद र ज्ञानमूलक भिडियो बनाएर राम्रो आम्दानी गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ ।

तपाई पनि कन्टेन्ट क्रियशन को यस्तै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए तपाईँलाई चाहिन सक्ने म्युजिक कसरी कपि राइट नलाग्ने भन्ने तरिका यो सामग्रीमा सिकाउँदै छौँ ।

तपाई कमाई नै गर्ने किसिमले युट्युब भिडियो निर्माण गर्नुहुन्छ भने प्रयोग हुने म्युजिक कपीराइट फ्री हुन जरुरी छ । अन्यथा तपाईँको कमाई कम हुने मात्र हैन सही तरिकाले क्रेडिट दिन नजाने कपिरटाई स्ट्राईकको सिकार समेत बन्नुपर्ने हुन्छ ।

यस्तो अवस्था तपाई  rightsify नामको वेबसाइटबाट कपीराइट फ्री म्युजिक डाउनलोड गर्न सक्नुहुन्छ । यो वेवसाईटमा एआईबाट म्युजिक बनाइन्छ । यही कारण प्रयोग गर्दा तपाईँलाई कपीराइट लाग्दैन ।

कसरी गर्ने डाउनलोड

– यसका लागि तपाई rightsify वेबसाइटमा जानुहोस्
– रजिस्टर गरिसकेपछि कस्तो प्रकारको म्युजिक चाहियो निर्देशन दिनुहोस् र जेनेरेट म्युजिकमा थिच्नुहोस्
– यसरी तपाईँले आफूलाई चाहिने कपीराइट फ्री म्युजिक प्राप्त गर्न सक्नुहुने छ ।

याद राख्नुहोस् ,तपाईँलाई कपीराइट नलाग्ने फोटो र भिडियो चाहिएको छ भने त्यसका लागि freepik, pixabay, videvo  वेबसाइटमा जान सक्नुहुन्छ । जहाँ विषय अनुसारका भिडियो र फोटो पाइन्छ ।

Previous Post

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

Next Post

ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
आवाज

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

१५ असार २०८३,
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
आर्थिक

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

१५ असार २०८३,
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

१५ असार २०८३,
घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
Load More
Next Post
ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In