• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आरसीबीले भागदौडमा मृत्यु भएका परिवारलाई १०-१० लाख दिने

metakhabar by metakhabar
२२ जेष्ठ २०८२,
0
आरसीबीले भागदौडमा मृत्यु भएका परिवारलाई १०-१० लाख दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आइपिएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा मृत्यु भएका ११ जना फ्यानका परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

आरसीबीले यस दुखद घटनामा घाइते भएका फ्यानहरूलाई सहयोग गर्न ‘आरसीबी केयर्स’ नामक कोष पनि सिर्जना गरिएको जानकारी दिएको छ ।

बुधबार आइपिएल जितको उत्सव मनाउनेक्रममा बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा ११ जनाको मृत्यु भएको थियो । यस बाहेक ३० जनाभन्दा बढी घाइते भएका थिए ।

आरसीबीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो घटनाले परिवारलाई धेरै पीडा दिएको छ र सम्मानको रूपमा, ११ परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने बताएको छ ।

यसअघि कर्नाटक राज्य सरकारले पनि मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको थियो ।

Previous Post

देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

Next Post

विपद् प्रतिकार्य अभ्यास सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
विपद् प्रतिकार्य अभ्यास सम्पन्न

विपद् प्रतिकार्य अभ्यास सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In