• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१३० किलोमिटर लामो इन्डो–बंगला मैत्री पाइपलाइन फेब्रुअरीबाट सञ्चालनमा आउने

by
३ माघ २०७९,
0
१३० किलोमिटर लामो इन्डो–बंगला मैत्री पाइपलाइन फेब्रुअरीबाट सञ्चालनमा आउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुवाहाटी— इन्डो—बंगला मैत्री पाइपलाइनको रूपमा चिनिने १३० किलोमिटर लामो अन्तर्राष्ट्रिय तेल पाइपलाइन फेब्रअरीमा सञ्चालनमा आउने छ । यो पाइपलाइन भारतको पश्चिम बंगालको सिलगुडीमा रहेको नुमालीगढ रिफाइनरी लिमिटेड मार्केटिङ टर्मिनलबाट वंगलादेश पेट्रोलियम कर्पोरेशनको पार्वतीपुर डिपो सम्म जोडिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१७ मा बंगलादेशकी प्रधानमन्त्री हसिनासँगको भेटवार्तामा वार्षिक १० लाख मेट्रिक टन क्षमताको यो पाइपलाइनलाई वित्त सहयोग गर्ने गर्न सहमति जनाए पछि महत्वाकांक्षी परियोजनाको बीजारोपण भएको थियो ।

सेप्टेम्बर २०१८ मा औपचारिक उद्घाटन भएको यो पाइपलाइन गतवर्षको डेसेम्बर १२मा सम्पन्न भएको थियो । उक्त पाइपलाइनको कुल लगानी ३७७.०८ करोड भारतीय रुपैयाँ रहेको थियो । जसमा भारतको भागमा ९१.८४ करोड भारतीय रुपैयाँ रहेको थियो । त्यस्तै, बंगलादेशको भागमा रहेको २८५.२४ करोड भारतीय रुपैयाँ भारत सरकारले बंगलादेशलाई अनुदान ऋण दिएर यो पाइपलाइन निर्माण भएको हो ।

साझा सम्पदा र साझा इतिहास बाहेक, बंगलादेशसँग भारतको भौगोलिक निकटताले यसलाई यसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनाएको छ। दुई दक्षिण एसियाली देशहरू बीचको सम्बन्ध फस्टाउँदै जाँदा असम, त्रिपुरा, मिजोरम र मेघालय लगायत भारतको उत्तर पूर्वी क्षेत्रहरूको व्यापार र वाणिज्य फस्टाउदै गएको हो।

Previous Post

विश्वका तीन राष्ट्र प्रमुख भारत भ्रमण गर्दै

Next Post

भारत पर्यटन र लगानीको लागि एक प्रमुख गन्तव्य होः इजिप्टियन मन्त्री शारकावी

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
Load More
Next Post
भारत पर्यटन र लगानीको लागि एक प्रमुख गन्तव्य होः इजिप्टियन मन्त्री शारकावी

भारत पर्यटन र लगानीको लागि एक प्रमुख गन्तव्य होः इजिप्टियन मन्त्री शारकावी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In