• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२२ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २२ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। मन खुशी रहनेछ। साथीभाइसँगको सहकार्यमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। खानपानमा भने समस्या हुने खतरा छ।

वृषः दिन राम्रो छ। पढाइ र प्रेम सम्बन्धमा सफलता मिल्नेछ। व्यापारमा लगानी भए आम्दानी बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुने दिन छ। परिवारको साथ र सहयोग मिल्ने छ।

मिथुनः दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा मन अशान्त बन्नेछ। खानपानमा समस्या हुनेछ। संकटको समयमा राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कर्कटः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। सानो विवादले मनमा ठुलो छटपटी बढ्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंहः दिन राम्रो छ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्ने छ। राज्यबाट जोखिम रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवार भित्रबाटै दैनिक काममा अवरोध हुने जोखिम छ।

कन्याः दिन राम्रो छ। नयाँ लुगा लगाउने रहर बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ।

तुलाः हौसिएर खर्च गर्ने बानीले मन अशान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा भए पनि विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधार हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ।

वृश्चिकः बौद्धिक साथीसँग विवाद नगर्नु उचित हुन्छ। धर्मको विरोध नगरी अगाडि बढ्नु उचित हुनेछ। पारिवरिक सम्बन्ध सुमधुर बन्नेछ। दैनिक काम सहजै सम्पन्न हुने योग छ।

धनुः सानो कुराले मनमा झन्झट बढ्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवार भित्रबाट भन्दा बाहिरका साथीको प्रशंसा सुन्नुपर्ने छ। परिवारमा भने सचेत भएर काम गर्नुपर्नेछ।

मकरः दिन धेरै राम्रो छ। धेरैले तपाईंसँग अपेक्षा गरेकाले निर्णय गर्दा सचेत बन्नुपर्नेछ। बलको भन्दा बुद्धिको माध्यमबाट अगाडि बढ्नुपर्ने भएकाले बौद्धिक व्यक्तिसँग संकत गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध ससुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। स्वास्थ्यमा समस्या बढ्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभगी भएमा मन शान्त बन्नेछ।

मीनः परिवारसँग छलफल गरेर कामको सुरुवात गर्नुपर्ने दिन छ। साढे साती दशा चलिरहेकाले थोरै बोलेर लक्ष्यमा पुग्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

Next Post

प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In