• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा

metakhabar by metakhabar
२१ जेष्ठ २०८२,
0
सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका। विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ । एजेन्सीले कोष नआएमा थप रोजगारी जोखिममा रहेको बताएको छ ।

उत्पीडित र प्रायः मुस्लिम रोहिङ्ग्याहरूका करिब १० लाख सदस्य बङ्गलादेशको अस्वच्छ राहत शिविरहरूमा बस्छन् । तीमध्ये अधिकांश छिमेकी म्यान्मामा सन् २०१७ को सैन्य दमनबाट भागेर आएका हुन् ।

अमेरिकामा नाटकीय रूपमा कोष कटौती भएपछि शिक्षकहरूलाई बर्खास्त गरिएको हो ।

“विश्वव्यापी सहायता कोष सङ्कटका कारण युनिसेफले रोहिङ्ग्या शरणार्थी बालबालिकाका लागि प्रारम्भिक शिक्षा सेवाहरूलाई प्रभाव पार्ने कठिन निर्णयहरू लिनुपरेको छ”, एजेन्सीले मङ्गलबार राति एक वक्तव्यमा भन्यो ।

युनिसेफले बालबाटिका र प्राथमिक विद्यालयमा काम गर्ने एक हजार एक सय ७९ जनाको सम्झौता समाप्त भएको बताएको छ ।

बङ्गलादेशी वरिष्ठ सरकारी सहायता अधिकारी मोहम्मद शम्सुद दौजाका अनुसार कटौती हुनुअघि शिविरहरूमा अनुमानित चार हजार शिक्षक थिए ।

मुस्लिम पर्व इदका लागि विद्यालयहरू बन्द छन् तर जुनको अन्त्यमा सत्र सुरु हुने बेलासम्म नयाँ कोष प्राप्त भएन भने थप शिक्षकहरूले आफ्नो जागिर गुमाउन सक्छन् ।

“बाँकी कामदारहरूको फिर्ती।।। नयाँ कोष सुरक्षित हुनुमा निर्भर गर्दछ”, युनिसेफले भनेको छ, “भविष्यमा बढेको सहयोगले हरेक बच्चाले पाउनुपर्ने कुरा पुनःस्थापना गर्नेछ भन्नेमा हामी प्रतिबद्ध र आशावादी छौँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा पदमा फर्किंदै अधिकांश विदेशी सहायता कोष स्थगित गर्नुभएपछि विश्वभरका मानवीय संस्थाहरू हलचलमा परेका छन् ।

संयुक्त राज्य अमेरिका परम्परागत रूपमा धेरै एजेन्सीहरूका लागि सबैभन्दा ठूलो दाता भएको छ, जसले अचानक बजेट अन्तरहरू भर्न हतारमा काम गरिरहेका छन् ।

“हामी रोहिङ्ग्या शरणार्थी बालबालिकाहरूले सामना गर्ने तत्काल आवश्यकताहरूबारे गहिरो रूपमा सचेत छौँ, जसमध्ये धेरैले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षामा महत्त्वपूर्ण आघात र अवरोधहरू झेलिसकेका छन्”, युनिसेफले भनेको छ, “हाम्रो लक्ष्य भनेको उनीहरूसँग आवश्यक सीपहरू छन् भनेर सुनिश्चित गर्नु हो, उनीहरूसँग आधारभूत योग्यता छ जसले उनीहरूलाई फर्कने समय सुरक्षित हुँदा उनीहरूको समुदायमा योगदान गर्ने विश्वास दिन्छ ।”

Previous Post

राजसंस्थावादी आन्दोलनका कारण सरकारले खोसेको रहेछ राप्रपा नेताहरूका सुरक्षाकर्मी

Next Post

अनलाइन जुवा खेलाउने १७ जना पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
अनलाइन जुवा खेलाउने १७ जना पक्राउ

अनलाइन जुवा खेलाउने १७ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In