• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

…त्यसपछि हेमा मालिनीले धमेन्द्रलाई भनिन्–तिमीले मसँग विवाह गर्नुपर्छ

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
…त्यसपछि हेमा मालिनीले धमेन्द्रलाई भनिन्–तिमीले मसँग विवाह गर्नुपर्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका कयौं जोडीहरु आज पनि दर्शकहरुको मन बस्न सफल छन्। त्यही जोडीहरुमध्येका एक हुन्, हेमा मालिनी र धमेन्द्र। उनीहरुको कयौँ प्रेम कहानीहरु चर्चित छन्। तर उनीहरुको विवाहको पछाडि केही रोचक तथ्यहरु छन्। हिमाको परिवार चाहदैनन् थिए कि उनी धमेन्द्रसँग विवाह गरुन। हिमा मालिनीले एक अन्तर्वार्ताका क्रममा सो कुरा बताएकी थिइन्।

हेमा मालिनीको परिवार किन थिए, विवाहको खिलाफ ? 

१९९९ मा हेमाले दिएको एक अन्तर्वार्तामा बताएकी थिइन् कि विवाहको समयमा उनले धेरै कठिनाईहरु झेलेकी थिइन्। हेमाले बताएकी थिइन् कि उनको विवाह धमेन्द्रसँग हुन्छ भनेर सोचेको पनि थिइनन्।

उनले भनिन्, ‘कसैको बाआमा चाहदैनन् कि उनीहरुको छोरी कुनै त्यस्तो केटासँग विवाह गरुन्, जो विवाहित छन्। तर म उनीसँग लामो समय सँगै बसेको कारण मलाई अरुसँग विवाह गर्न उचित लागेन। र मैले धमेन्द्रलाई कल गरेर विवाह गर्न लगाएँ र ऊ पनि मसँग विवाह गर्न तयार भएँ।’

धमेन्द्रको पहिलो विवाह–१९५४ मा भएको थियो

धमेन्द्रको १९५४ मा प्रकाश कौरसँग विवाह भएको थियो। त्यसैले हेमासँग उनको दोस्रो विवाह थियो। सोही कारण परिवारको मनमा अनेकौँ प्रश्नहरु उब्जिएका थिए। पहिलो विवाहमा  उनको चार जना छोराछोरीहरु छन्। सनी, बबी देओल, विजेता र अजिता। त्यसैगरी हेमा मालिनीको ईशा र अहाना छिन्।

Previous Post

‘पर्यटक आकर्षित गर्न सम्पदाको प्रचारप्रसार आवश्यक’

Next Post

डेनिस लगानी बढाउन सकिने सम्भावना छः राजदूत क्रिस्टेन

metakhabar

metakhabar

सम्बन्धित खबर

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
फिचर-ब्यानर

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

११ बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

११ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
फिचर-ब्यानर

हर्मुज तनावबीच युद्धविराम विस्तार

११ बैशाख २०८३,
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
Load More
Next Post
राजदूतद्वारा रासस फोटो प्रदर्शनी अवलोकन

डेनिस लगानी बढाउन सकिने सम्भावना छः राजदूत क्रिस्टेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In