• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २० गते मंगलबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ। लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृषः राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। राज्यका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। हरेक काममा सचेत भएर मिहिनेत गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः मनमा शान्ति मिल्नेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काम बन्ने देखिन्छ। व्यापारको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने छ। श्रमको मूल्य प्राप्त हुने योग छ।

कर्कटः गुम्न लागेको धन प्राप्त हुनेछ। योजना अनुसार अगाडि बढेमा सोचेको राम्रो काम बन्नेछ। साथीसँग मिलेर गरेको व्यापारबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ। कम बोल्ने र धेरै मिहिनेत गर्नुपर्ने बानीको विकास गर्नु उचित हुन्छ। मिहिनेत अनुसार नै सोचेको काम बन्नेछ। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ।

कन्याः परिवारमा तनाव बढ्ने दिन छ। खर्च गर्दा विशेष ख्याल गर्नुपर्नेछ। मन अशान्त हुने जोखिम छ। मिहिनेत गरेमा व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा मनमुटाव हुने दिन छ।

तुलाः दिन राम्रो छ। सम्पत्ति बढ्ने योग छ। ठुलो मिहिनेतपछि आम्दानीका स्रोत पत्ता लाग्नेछ। शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन धेरै नै राम्रो छ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। संकटमा साथीभाइले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्र्रो भए पनि रोगले सताउने छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुन्छ। मिल्ने साथीले धोका दिने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ।

मकरः दिन राम्रो छ। धन सञ्चित गर्ने समय छ। साथीसँगको सहकार्यमा गरेको काम सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः लामो समयदेखि देखिएको मानसिक तनाव कम हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्दा हरेक क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुने योग छ।

मीनः पारिवारिक बोझले सताउने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित होला। आफन्तले सहयोग भन्दा असहयोग बढी गर्नेछन्। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ।

Previous Post

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

Next Post

यस्तो रहनेछ आज दिनभरिको मौसम

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

यस्तो रहनेछ आज दिनभरिको मौसम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In