• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालीगण्डकीको शिलाबाट अयोध्यामा रामको मूर्ति बन्दै

by
२ माघ २०७९,
0
कालीगण्डकीको शिलाबाट अयोध्यामा रामको मूर्ति बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी –हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माण गर्न लागिएको राम मन्दिरमा म्याग्दीको कालीगण्डकी नदी किनारको शिलाबाट बनेको मूर्ति राखिने भएको छ ।

मूर्ति बनाउन लैजान तयार पारिएको शिला उत्खनन्स्थलमा आइतबार क्षमापूजा गरिएको छ । बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक बिधिअनुसार क्षमापूजा गरेका हुन् ।

क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधीश राम तपश्वेर दासमार्फत् अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीक स्वरूप ३ वटा शालिग्राम हस्तान्तरण गरेका थिए । नेपाल सरकारको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका २ वटा शिलाको पहिचान, नापजाँचको काम सकिएपछि पठाउनुअघि क्षमापूजा गरिएको हो ।

नगरप्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन् गरी टिपरमा राखेर बाजागाजा र पूजाआजा गरेर केहीदिनमै जनकपुर पठाइने जानकारी दिए ।

‘अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ,’ कांग्रेस नेता विमलेन्द्र निधिले भने ‘शिला उत्खनन् भएको ठाउँ धार्मिक स्थलको रूपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढ्नेछ ।’

बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले शिला मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने निधिले जानकारी दिए ।

शालीग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतीक भएको राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए । ‘यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौं,’ उनले भने ‘शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन् ।’

जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दासले अयोध्यामा रामको मूर्ति बनाउन लगिने शिलासँगै जानकी मन्दिरमा सीताको मूर्ति बनाउन अर्को शिला पनि लगिने बताए ।

Previous Post

तीन दशकदेखि फरार इटलीका ‘मोस्ट वान्टेड’ माफिया प्रमुख पक्राउ

Next Post

गण्डकीको उपसभामुखमा एमालेकी बीना

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
गण्डकीको उपसभामुखमा एमालेकी बीना

गण्डकीको उपसभामुखमा एमालेकी बीना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In