• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

    कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘लुम्बिनीको समग्र विकासका लागि प्रचारप्रसारमा जोड दिनुपर्छ’

metakhabar by metakhabar
१८ जेष्ठ २०८२,
0
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजदेखि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले सर्ढटकीय सामग्री सम्प्रेषण गर्दै प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राख्नुभएको छ ।

लुम्बिनीमा आजदेखि आयोजित टेलिभिजनको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको प्रचारप्रसारमा सञ्चार क्षेत्रले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लुम्बिनीको महत्त्व अन्तरराष्ट्रियस्तरमा फैलाउन सञ्चारमाध्यमले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै पर्यटन प्रवर्द्धनका लागि सामग्री सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“लुम्बिनी देवभूमि, ज्ञानभूमि र तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन सञ्चारमाध्यमको सहयोग जरुरी छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गराउन सकिन्छ । यस क्षेत्रको विश्वस्तरमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन सञ्चार क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सहकार्य र समन्वय गरी अघि बढ्नुपर्छ ।” मुलुक बनाउन सबै नागरिकले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने धारणा राख्नुभयो ।

“लुम्बिनीको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले निर्वाह गरेको उल्लेखनीय भूमिकाको प्रशंसा गर्दछु”, उहाँले भन्नुभयो, “समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चारमाध्यम नीति, नियमको पालना गर्दै प्रभावकारी भूमिका खेल्नुपर्छ ।”

सञ्चारमाध्यमको सहयोगबिना लुम्बिनीको प्रचारप्रसार विश्वव्यापी बन्न नसक्ने बताउँदै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रका खबर जनजनसम्म पुर्‍याउन सञ्चारमाध्यमले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । प्रदेशबाट टेलिभिजन र रेडियोको नविकरण प्रक्रिया अघि बढाउन सङ्घीय सरकारसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

‘समृद्धिका लागि सञ्चार’ भन्ने नारासहित आयोजना गरिएको टेलिभिजनको प्रथम राष्ट्रिय कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनीका अध्यक्ष नरेश केसीले प्रदेशको विकास र समृद्धि, सञ्चार क्षेत्रको भूमिका र विकासलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा लुम्बिनी घोषणापत्र जारी हुनेछ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्रीहरू, सङ्घीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकलगायत सञ्चारकर्मीको सहभागिता छ ।

Previous Post

खोल्साको टिम्मुरबाट आम्दानी

Next Post

आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

metakhabar

metakhabar

सम्बन्धित खबर

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै
आर्थिक

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

५ असार २०८३,
भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो
फिचर-ब्यानर

भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

५ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

५ असार २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

५ असार २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In