• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर छली आरोपमा सुन्दर प्लाइउडका सञ्चालकमाथि एक करोड बिगो सहित मुद्दा दायर

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
कर छली आरोपमा सुन्दर प्लाइउडका सञ्चालकमाथि एक करोड बिगो सहित मुद्दा दायर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भैरहवास्थित सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध राजस्व छलीको अभियोगमा एक करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना मागसहित मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले उच्च अदालत तुलसीपुर, बुटवलमा मुद्दा दर्ता गरेको हो।

राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत दायर गरिएको उक्त मुद्दामा अग्रहरीमाथि भन्सार चोरी, अवैध सामान पैठारी, मूल्य अभिवृद्धि कर र आयकर सम्बन्धी गम्भीर अनियमितताको आरोप छ। विभागका अनुसार अग्रहरीले राजस्व चुहावट नियन्त्रण ऐन, २०५२ को विभिन्न दफा उल्लंघन गरेका छन्।

अनुसन्धानमा सुन्दर प्लाइउड सेन्टरबाट भन्सार चोरीको तीन लाख २५ हजार, मूल्य अभिवृद्धि कर सम्बन्धी १५ लाख ६९ हजार र आयकर छलीको ३१ लाख ८० हजार रुपैयाँ बराबरको बिगो देखिएको छ। यसअनुसार कुल बिगो ५३ लाख २७ हजार रुपैयाँ रहेको छ।

विभागले सो बिगो बराबरको १०० प्रतिशत जरिवाना थप गर्दै कुल एक करोड ६ लाख ५५ हजार रुपैयाँ असुल गर्न माग गरेको छ। साथै, कसूर पुष्टि भएमा कैद सजायको मागसमेत उच्च अदालतसमक्ष राखिएको छ। राजस्व अनुसन्धान विभागका अनुसार अग्रहरीमाथि कर सम्बन्धी ऐनअनुसार कडा कारबाही हुनसक्नेछ, यदि अदालतले आरोप पुष्टि ग¥यो भने। हाल मुद्दा प्रक्रियामा रहेको छ र कानुनी निष्कर्ष पर्खनु बाँकी छ।

Previous Post

म्यानचेस्टर युनाइटेड असियन अल स्टार्ससँग पराजित

Next Post

परराष्ट्रमन्त्री डा राणा हङकङमा

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
परराष्ट्रमन्त्री डा राणा हङकङमा

परराष्ट्रमन्त्री डा राणा हङकङमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In