• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

metakhabar by metakhabar
१३ जेष्ठ २०८२,
0
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।  निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख पदाधिकारीलाई अधिकतम दुई कार्यकालसम्म सीमित गर्ने प्रस्तावसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को संशोधन मसौदा तयार गरी गृह मन्त्रालयमा पठाएको छ।

आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार दलहरूसँगको छलफलमा प्राप्त लिखित सुझावका आधारमा मसौदा तयार गरिएको हो। आयोगले गत चैत ७ गते दलहरूलाई सुझाव दिन १५ दिनको समय दिएको थियो। एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित करिब १० दलले सुझाव दिए पनि कार्यकाल सीमाबारे स्पष्ट उल्लेख भने गरेका थिएनन्।

नयाँ मसौदामा ऐनको दफा १५ मा उपदफा ‘क’ र ‘ख’ थप गरी प्रमुख पदाधिकारीको कार्यकाल दुई कार्यकालमा सीमित गर्नुपर्ने व्यवस्था गरिएको छ। हालको ऐनमा यस्तो प्रावधान छैन।

आयोगले यसअघि सचिवको संयोजकत्वमा तर्जुमा समिति तथा पछि आयुक्त भण्डारीको संयोजकत्वमा संशोधन निर्देशन समिति गठन गरेको थियो। समितिमा प्रधानमन्त्री कार्यालय, गृह, कानुन मन्त्रालय तथा आयोगका सचिव सदस्य छन्।

मसौदामा पदाधिकारी बन्ने शैक्षिक योग्यता, अनुभव वा उमेरका मापदण्ड ऐनमा नराखी दलको विधानमार्फत तोक्ने प्रस्ताव गरिएको छ। नागरिकस्तरबाट पदाधिकारी र मन्त्री बन्ने योग्यता तोक्न माग उठ्दै आएको छ।

साथै, आयोगले राष्ट्रिय मान्यता प्राप्त दललाई निर्वाचन खर्च तथा सञ्चालनका लागि राज्यकोषबाट अनुदान दिन सकिने व्यवस्था प्रस्ताव गरेको छ। अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने र प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तीन महिनाभित्र आयोगमा बुझाई १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत समेटिएको छ।

Previous Post

वैदेशिक रोजगारीको पीडा : दैनिक चार जनाको शव भित्रिँदै

Next Post

गुगल क्रोमलाई कसरी ‘सुपरफास्ट’ बनाउने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

७ अशोज २०८३,
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
गुगल क्रोमलाई कसरी ‘सुपरफास्ट’ बनाउने ?

गुगल क्रोमलाई कसरी ‘सुपरफास्ट’ बनाउने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In