• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१३ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ १३ गते मंगलबारको राशिफल

मेषः दिन धेरै राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। व्यापारमा सहकर्मीले साथ दिनेछन्। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः राज्यले सम्मान गर्नेछ। साथीको साथ मिल्नेछ। सोचेको काम बन्नेछ। आम्दानीका स्रोत प्रशस्त भएकाले कृषितर्फको व्यापारमा मिहिनेत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुनः आज तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कर्कटः दिन सामान्य राम्रो छ। साथी नै विरोधमा सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। व्यापारमा गरेको मिहिनेतबाट भने फाइदा हुनेछ। शिक्षा क्षेत्रको श्रमको मूल्यांकन हुनेछ। धार्मिक व्यक्तिसँग भेट हुनेछ।

सिंहः कर्मस्थानमा चन्द्रमा पुगेका छन्। सोचेको काम गर्नु उचित हुनेछ। सानो कुराले झन्झट बढे पनि मिहिनेतलाई निरन्तरता दिनुपर्नेछ। राज्यको माथिल्लो तहबाट त्रास बढ्नेछ।

कन्याः स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। सफलताका लागि शिक्षा क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ। परिवार भन्दा साथीले तपाईंको प्रशंसा बढी नै गर्नेछन्।

तुलाः गुम्न लागेको धन हाता लाग्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। विपक्षी साथीको सहयोगमा सोचेको काम बन्नेछ। विपक्ष साथीको विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ।

वृश्चिकः पारिवारिक घुमघाम तय हुनेछ। परिवारसँग रमाइलो गर्ने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। प्रेम सम्बन्ध भने जोखिमपूर्ण रहेको छ।

धनुः दिन सामान्य छ। चन्द्रमा गलत ठाउँमा बसेकाले हरेक कुरामा बाधा आइपर्ने जोखिम छ। आफन्त भनेका व्यक्तिबाट तपाईंलाई बदनाम गराउने काम हुनसक्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मकरः दिन राम्रो छ। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा सुधारको बाटो खुल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षीसँग धेरै तर्क नगर्नु उचित हुनेछ।

कुम्भः सञ्चित धन खर्च हुनेछ। यात्रामा अनावश्यक झन्झट आइपर्ने हुनसक्छ। खर्च बढ्नेछ। साथीसँग थोरै बोलेर अगडि बढ्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

मीनः तपाईंको राशिमा शनिदेव पुगेकाले ठुलो निर्णय गर्दा बौद्धिक व्यक्तिको साथ लिनुपर्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय छ। शिक्षा क्षेत्रको मिहिनेत र गहिरो अध्ययनले निर्णायक भूमिका निर्वाह गर्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

Next Post

बसको ठक्करबाट तीनको मृत्यु, चारजना घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
बसको ठक्करबाट तीनको मृत्यु, चारजना घाइते

बसको ठक्करबाट तीनको मृत्यु, चारजना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In