• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ १२ गते सोमबारको राशिफल

मेषः दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। निर्णय गर्दा बन्धुको सुझाव लिनु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

वृषः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। राज्यको महत्त्वपूर्ण ठाउँमा जिम्मेवारी प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। विदेशमा लगानी गरेको भए आम्दानी बढ्नेछ।

मिथुनः बोलीको प्रभावले राम्रो काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। व्यापार गर्ने भए कृषिजन्य सामग्रीबाट फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कटः दिन राम्रो छ। साथीको साथ मिल्ने योग छ। स्वदेशी लगानीमै केही गर्न सक्ने हिम्मत बढ्नेछ। परिवारभित्र बाहिरका व्यक्तिले चलखेल गर्ने भएकाले गोपनीयता सुरक्षित गर्नुपर्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुनेछ।

सिंहः परिवारमा विवाद बढ्नेछ। मन अशान्त बन्ने योग छ। कामको बोझ थपिने छ। जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने समय आएको छ। शनिको प्रभावले मनमा चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्याः दिन सामान्य छ। आफ्नै कामले पश्चाताप हुनेछ। स्वास्थ्यले साथ दिँदा मनमा शान्ति प्राप्त हुनेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक अभियान्तासँग परामर्श लिएर काम गर्नु उचित हुनेछ।

तुलाः दिन राम्रो छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिकः दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। हरेक ठाउँमा कर्तव्य पूरा गर्नुपर्नेछ। परिवारबाट भन्दा बाहिरका व्यक्तिले प्रशंसा गरेको सुन्नुपर्ने हुनसक्छ।

धनुः शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकरः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बौद्धिक क्षेत्रका व्यक्तिसँग टकराब हुनेछ। थोरै बोलेर काममा मिहिनेत गर्नुपर्ने दिन छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सहकार्य गरेको भए लगानीबाट फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। सानो निर्णयले साथीसँगको सहकार्य टुट्ने भएकाले थोरै बोल्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘लभ एन्ड वार’ का लागि रणवीरले १२ र विक्कीले १५ किलो घटाए तौल

Next Post

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

metakhabar

metakhabar

सम्बन्धित खबर

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
Load More
Next Post
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In